• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Sat, 18, Mar, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

सञ्चयकर्ताले एनसीएचएल मार्फत विद्युतीय भुक्तानी पाउने

पावर संदेश
   १२ जेष्ठ २०७६, आईतवार ०३:४२  मा प्रकाशित
  • 858 पटक पढिएको







  • काठमाडौँ, जेठ १० । साउन एक गते बाट सञ्चयकोषका सञ्चयकर्ताले चाहेको रकम सिधै बैंक खातामा जाने भएको छ भने, एनसीएचएल मार्फत विद्युतीय भुक्तानी पाउने भएको छ।

    सञ्चयकोष र नेपाल क्यिरिङ हाउस विच भुक्तानी सम्बन्धी सम्झौता भएपछि यो बाटो खुला भएको छ । यसरी सम्झौता भएपनि अहिले नै कार्यान्वयन हुने छैन । उक्त सञ्चयकोषका मूख्य प्रबन्धक जिवन कटवालले दिएको जानकारी अनुसार विद्युतीय भुक्तानीको कार्यान्वयन साउन एक गतेबाट हुने छ ।

    पहिलो चरणमा भुक्तानी मात्र गर्ने भएपनि यसको प्रयोग पछि क्रमशः संकलन पनि विद्युतीय मार्फत नै हुने उनले बताएका छन् । कोष अहिले भुक्तानीको परिक्षणमा छ ।

    परिक्षण सफल भएको अवस्थामा सञ्चयकोषबाट रकम संकलनमा पनि एनसिएचएल मार्फत नै गर्ने जनाएको छ । सम्झौता अनुसार कर्मचारी सञ्चयकोषले क्लियरिङ हाउसको एनसिएचएल आइपिएस र कनेक्ट आइपिएसमा पूर्ण रुपमा इन्टिग्रेट गरी भुक्तानी कारोबार स्वचालित रुपमा गर्नेछन् ।

    कोषले गर्ने भुक्तानीलाई लाभग्राहीको खातामा सोझै जम्मा गर्न सकिनेछ । सञ्चयकर्ता वा संस्थाले कोषलाई बुझाउने सञ्चयकोष किस्ता आदिको भुक्तानी समेत अनलाइन वा कुनै पनि बैंक खाता मार्फत गर्न सक्ने व्यवस्था गरेका छन्।

    कोषमा साढे पाँच लाख सञ्चयकर्ता छन् । यसमा ३० हजार सूंथा आवद्ध छन् । सञ्चयकोषका प्रशासक तुलसी प्रसाद गौतम र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रदानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
  • दिवा सपना
  • नारायणी नदी एकातिर पानी अर्काेतिर
  • लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया



    • पछिल्ला
    • लोकप्रिय
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    दिवा सपना
    नारायणी नदी एकातिर पानी अर्काेतिर
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?
    देवचुलीको डोजरमा खिया : निर्णय हुने काम नहुने
    कार्तिक १९ गतेदेखि साप्ताहिक रुपमा शनिबार बजार बन्द हुने

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑