२६– असार,कावासोती ।
कावासोतीको सभापति चोकको मुख्य सडकको खाल्टा खुल्टी ट्राफिक प्रहरीले पुरेको छ ।
सोही खाल्टाको कारण दुर्घटना नहोस भनेर ट्राफिक प्रहरी नवलपुरले सडकको सभापतिचोकको खाल्टा खुल्टी बुधबार पुरेको हो ।सडक किनारमा भएको खाल्टा खुल्टिले सवारी दुर्घटना बढ्न थालेपछी प्रहरीले नै खाल्टो पुर्न थालेको छ ।