• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Thu, 28, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

देवचुली खानेपानीमा अध्यक्ष सहित ३ जनाले ३० हजार भष्ट्राचार गरेको आरोप

पावर संदेश
   २९ असार २०७६, आईतवार १६:४५  मा प्रकाशित
  • 659 पटक पढिएको







  • २९–असार, आईतवार
    दलदले ।

    देवचुली नगरपालिकामा रहेको देवचुली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सहित ३ जनाले ३० हजार रुपैया भष्ट्राचार गरेको आरोप लागेको छ । वर्तमान समितिका सचिव विरेन्द्रराज काफ्लेले खानेपानी समितिका अध्यक्ष सहित कोषध्यक्ष र पुर्व सचिवले धारा जडान बापतको रकम संस्थामा उपलब्ध नगराएर भष्ट्राचार गरेको आरोप लगाएका हुन् । साथै आरोपित ब्यक्तिहरु बिरुद्ध वडा कार्यलयले छानबिन गरी आवश्यक कारबाहिको समेत काफ्लेले माग गरेका छन् ।

    २०७३ देखी ०७५ सम्म कार्यकालमा अध्यक्ष कृष्ण बहादुर क्षेत्री, पूर्ब सचिव अञ्जु वाचे र कोषाध्यक्ष चित्रकला भुसालसँग सँस्थामा देखिएको आर्थिक अनियमितताका विषयमा छलफल गर्न खोज्दा उल्टै धम्किपुर्ण भाषाको प्रयोग गरेको वर्तमान सचिव काफ्लेले आरोप लगाएका छन् ।
    उपभोक्त्ता यानिमायाँ मुग्मीले धारा जडान बापत भुक्त्तानि गरेको ३० हजार रुपैया रकम अडिटमा पनि नदेखिएको सचिव काफ्लेले बताएका छन् । उनले विल नम्बर २७१२ मा उल्लेखित गरीएको ३० हजार रुपैया रकम अडिटबाट छल्ने काम गरेर समितिका उक्त्त ब्यक्तिहरुले भष्ट्राचार गरेको आरोप लगाएका छन् ।

    साथै अध्यक्ष क्षेत्रीले केटाहरु लगाएर ज्यानमार्ने प्रयास गर्दा मोटरसाईकलमा समेत आंशिक क्षेती पुगेको सचिव काफ्लेले बताएका छन् । अध्यक्ष क्षेत्रीले आफ्नो चरित्रहत्या गर्ने प्रयास समेत गरेको सचिव काफ्लेले आरोप लगाएका छन् । आरोपित अध्यक्ष कृष्ण बहादुर क्षेत्री र कोषाध्यक्ष चित्रकला भुसाल बर्तमान कार्यसमितिको पनि सोही पदमा रहेका छन् । यस बिषयमा बुझ्न हामीले अध्यक्ष कृष्ण बहादुर क्षेत्रीलाई फोन गर्दा उनको फोन उठेन ।
    समाचाार नमुना पोष्टबाट



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑