• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 08, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

देवचुलीको अधिकांश सडकको बिचमा बिजुलीको पोल; स्थानियले नगरपालिकालाई, नगरपालिकाले बिद्युक्त प्राधिकरणलाई दोषी देख्छन्

पावर संदेश
   २ श्रावण २०७६, बिहीबार १२:४१  मा प्रकाशित
  • 635 पटक पढिएको







  •  

    २– साउन,
    भिम भुसाल

    नवलपुरको देवचुली नगरपालिका क्षेत्रका अधिकांश सडकको बिचमा नै बिजुलीका पोल हुदा सवारी दुर्घटनाको जोखिम बढेको छ । पिच हुने अवस्थामा रहेका र पिच बनि सकेका अधिकाँश सडकको बिचमा नै बिजुलीको पोल हुदा जोखिम बढेको हो ।
    नगरपालिकाको प्रगतिनगर, धारापानि, कुनाघाट, केउरेनी, रजहर लगाएतका अधिकांश सडकको बिच भागमा नै बिजुलीका पोलहरु रहेका छन् । जसले गर्दा सवारी सञ्चालनमा कठिनाई हुनुका साथै दुर्घटनाको जोखिमलाई बढाएको छ ।
    बिना योजना पक्कि पिच बनिसकेका सडकमा रहेका केहि पोलहरु बिधुत्त कार्यालयले हटाउदा पनि सडकमा समस्या देखिएको छ । देवचुली २ को चौधरी उधोग पछाडी हालसालै निमार्ण भएको बाटोमा रहेको बिजुलीको पोल उक्काउदा समेत सडक भासिएको छ । भासिएको सडकलाई नगरपालिकाले मर्मत गरेता पनि स्थानियले गुणस्तरहिन काम भएको आरोप लगाएका छन् ।


    नगरपालिकाले बिजुली, टेलिफोन, खानेपानि लगाएतका पोल तथा पाईपहरुको अवस्था नै नहेरी पक्कि बाटो निमार्ण गर्न बजेट पास गर्दिदा एउटै बाटोमा पटक पटक बजेट छुट्याउनुपर्ने अवस्थाको सिर्जना भएको छ ।

    स्थानियले नगरपालिकाको कामप्रती असन्तुष्टि जनाउदै गर्दा नगरपालिका भने बिद्युक्त प्राधिकरणलाई दोषी देखाउदै आएको छ । नगरपालिकाले सडकमा रहेका बिजुलीका पोल तथा तारलाई ब्यवस्थित बनाउन पटक पटक बिद्युक्त प्राधिकरणसँग आग्रह गरेता पनी बिद्युक्त प्राधिकरणले बेवास्ता गरेको देवचुली नगरपालिका प्रमुख प्रसासकिय अधिकृत विष्णुप्रसाद भुसालले गुनासो गर्नुभयो ।
    सडक पिच गर्नुअघि नै हटाउनु पर्ने पोलहरु विद्युत प्राधिकरण र परियोजना तथा नगरपालिकाबीच समन्वय नहुँदा पिच भएको लामो समय भईसक्दा पनि हटइएका छैनन् ।
    पोल भएको सडकमा सवारी चलाउन समस्या त छँदैछ, ती पोलहरु तत्काल नहटाए कुनैपनि बेला अझ ठूलो दुर्घटना निम्तिन सक्ने सवारी चालकहरु बताउँछन् । ठूलो दूर्घटनाको अत्यन्त जोखिम लिएर बसेका ती पोलहरु सार्नका लागि न ठेकेदार कम्पनी तातेको छ, न त विद्युत प्राधिकरण नै ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑