• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

देवचुलीमा विश्वास पौडेलको संयोजकत्वमा पालिका स्तरीय नेबि संघ गठन

पावर संदेश
   ५ श्रावण २०७६, आईतवार १५:५१  मा प्रकाशित
  • 582 पटक पढिएको







  • भिम भुसाल
    नवलपुरको देवचुली नगरपालिकामा विश्वास पौडेलको संयोजकत्वमा पालिका स्तरीय नेपाल बिद्यार्थि सँघ गठन गरीएको छ । आईतबार दलदलेमा भएको कार्यक्रममा नेबि संघ जिल्ला सभापती राजेश पौडेलको अध्यक्षता तथा नगरपालिका मेयर पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
    पालिका स्तरीय नेबि संघमा संयोजक विश्वास पौडेल, सह संयोजक कविता पौडेल सहित ६५ सदश्यीय कार्यसमिति गठन गरीएको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एंव देवचुली नगरपालिका मेयर पूर्णकुमार श्रेष्ठले आगामि दिनमा पार्टि र देशलाई सहि बाटोमा हिडाउन पालिका स्तरीय कार्यसमिति गठन भएको प्रति खुशी ब्यक्त गर्नुभएको छ ।
    जिल्ला तथा नगरको बिकासमा नवगठित समितिले महत्वपुर्ण भुमिका खेल्ने तरुणदल नगर सभापती बाबुराम घिमिरेले बताउनुभएको छ ।
    कार्यक्रममा क्षेत्रिय सचिव एकदेव पौडेल, नेबि संघ जिल्ला सचिव शुशिल काफ्ले, जिल्ला उपाध्यक्ष सञ्जय भट्टराई, तरुण दल देवचुली नगर सभापती बाबुराम घिमिरे, नगर उप सभापति रबिलाल सापकोटा, नगर सचिव नारायण पौडेल, नेता उदयराज अधिकारी, वडा नम्बर १४ वडा सभापती गौरीश्वर न्यौपाने, १२ वडा सभापती चित्र पराजुली लगाएतका नेता, कार्यक्रताको उपस्थिति रहेको थियो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑