• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 04, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

देवचुलीका मेयर सहितका ब्यवसायिले फर्निचर ब्यवसायिलाई धरासायी बनाएको देवचुली फर्निचर संघको आरोप

पावर संदेश
   १९ श्रावण २०७६, आईतवार १४:३१  मा प्रकाशित
  • 594 पटक पढिएको







  • भिम भुसाल, देवचुली ।

    देवचुली नगरपालिकाका मेयर सहितका हार्डवेयर ब्यवसायीले नगर भित्र रहेका फर्निचर ब्यवसायिलाई धरासायी बनाउने काम गरेको भन्दै देवचुली फर्निचर संघले नगरपालिकामा विज्ञप्ती बुझाएको छ । आईतबार नगर उप–प्रमुख पार्वता तिवारीलाई फर्निचर ब्यवसायिको उठिबास हुने अवस्था आएको भन्दै विज्ञप्ती बुझाएको हो ।

    नगरभित्र रहेका केहि ठूला हार्डवेयर ब्यवसायीले आफ्नो हार्डवेयरमा गैर आवासीय दक्षताहिन कामदारहरुलाई कमिशन दिएर राख्ने र केहि बिदेशी मुलुकका नागरीक नगरभित्र आएर स्थानियको घरघरमा हतियार, यन्त्र, उपकरण सहित प्रवेश गरेको पाईएकाले त्यसको रोकथामको लागी नगरपालिकाको ध्यानाकर्षण गराईएको विज्ञप्तीमा उल्लेख गरीएको छ । नगरभित्र रहेका ब्यवसायीले नगरपालिकालाई ब्यवसाय कर तिर्दै काम गर्नुपर्ने तर भारतिय नागरीकले भने बिना दर्ता नगरभित्र खुलेआम काम गर्दै हिड्ने परिपाटीको अन्त्य हुनुपर्ने देवचुली फर्निचर संघले माग गरेको छ ।

    नेपाली कामदारहरुलाई नगरपालिकाको नियम अनुसार सिकर्मी, डकर्मी जस्ता तालिम अनिवार्य लिनुपर्ने र साथमा नगरपालिकालाई ब्यवसाय कर बुझाउनुपर्ने तर विदेशी नागरीकले आफ्नो मनमर्जि ईलेक्ट्रोनिक मेसिन लगाएत अत्याधुनिक हात हतियार लिएर अब्यवस्थित मनमर्जी रकम लिई काम बिगारी फरार हुनाले गाउँघर असुरक्षित महसुस भएकाले कामदार ब्यवस्थित गर्नुपर्ने, दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने, ब्यवसायिलाई प्रोत्साहन गर्नुपर्ने, गाउँघरमा सुरक्षाको ब्यवस्था गर्नुपर्ने लगाएतको माग विज्ञप्तीमा उल्लेख गरीएको छ ।

    ब्यवसायीहरुको माग प्रति नगरपालिकाले यथाशिघ्र सुनुवाई र कार्यान्वयन नगरेमा भोलिका मितिमा हुनसक्ने सम्भावित दुर्घटनाको सम्पूर्ण जिम्मेवारी नगरपालिका स्वयमले लिनुपर्ने पनि देवचुली फर्निचर संघको माग रहेको छ । विज्ञप्ती बुझ्दै उप–प्रमुख तिवारीले नगरभित्रका ब्यवसायीहरु प्रति नगरपालिका सधै सकरात्मक रहेको र आगामी दिनमा पनि ब्यवसायीका समस्या समाधान गर्दै अगाडी बढ्ने आश्वासन दिनुभएको छ । फर्निचर ब्यवसायीहरुको गुनासो समाधानका लागी कार्यपालिकाको निर्णय अनुशार अगाडी बढ्ने बताउनुभएको छ ।
    विज्ञप्ती देवचुली फर्निचर संघका अध्यक्ष वीरेन्द्र राज काफ्लेले नगर उपप्रमुख पार्वता तिवारीलाई बुझाउनुभएको हो ।

     



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑