• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Thu, 28, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

देवचुली नगरपालिकामा वडाअध्यक्षको निर्देशनमा अबैध खोला दोहन

पावर संदेश
   २९ श्रावण २०७६, बुधबार १३:५५  मा प्रकाशित
  • 967 पटक पढिएको







  • भिम भुसाल
    दलदले । पुर्बि नवलपरासीको देवचुली नगरपालीकामा वडा अध्यक्षको निर्देशनमान नै अबैध खोला दोहन भएको छ । सरकारले बर्खाका तीन महिना असार, साउन र भदौमा नदीजन्य पदार्थ उत्खनन्मा निषेध गरेको छ। तर उक्त्त नियमलाई ध्वजी उडाउदै देवचुली नगरपालीका ६ का वडा अध्यक्षको निर्देशनमा नै अबैध खोला दोहन भएको हो ।

    देवचुली नगरपालिका –६ बौलाहा खोलाबाट अवैध रुपमा ढुङ्गाा ओसारपोसार गर्दै गर्दा वडा अध्यक्षको निर्देशनमा दोहन भएको भेटिएको हो । देवचुली नगरपालिका वडा नम्बर ६ वडा अध्यक्ष मिन बहादुर सोतीले वडा कार्यालय निमार्ण गर्न भन्दै नगरपालिकालाई जानकारी नै नदिएर २५ टिप ढुङ्गा खोलाबाट उठाउन डोको कन्ट्रक्सनलाई निर्देशन दिएका छन् । प्रति टिप १५ सय रुपैयाका दरले डोको कन्ट्रक्सनले खोलाको ढुङ्गाा उठाउने वडा कार्यालयसँग सहमति गरेको छ । मंगलवार कन्ट्रक्सनले ३ टिप ढुङ्गा उठाईसकेको र बुधवार विहानको समयमा रा १ त ३७११ नम्बरको ट्रयाक्टरमा ढुङ्गा लोड गर्दै गर्दा देवचुली ट्रयाक्टर ब्यवसायीले नियन्त्रणमा लिएर कारवाहीका लागी नगरपालिकालाई बुझाएका छन् ।

    राज्यले असारदेखि भदौसम्म नदीबाट ढुंगा, गिट्टी बालुवा झिक्न रोक लगाएको समयमा वडाअध्यक्षले अवैध रुपमा ढुंगा ओसार पोसार गर्न लगाएको ट्रयाक्टर ब्यवसायीले आरोप लगाएका छन् ।
    आरोपित वडाअध्यक्ष सोतीले भने स्थानियको सहजताको लागी वडा कार्यालय निमार्ण गर्न टोलसुधार समितिमा निर्णय गरी ढुंगा उठाईएको बताए । पावर संदेशसँग कुरा गर्दै वडाअध्यक्ष सोतीले खोलाको ढुंगा उठाउने विषयमा भने नगरपालिकालाई जानकारी नगराएको स्विकार गरे ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑