• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 25, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

देवचुलीमा हिरोको बृहत रक्तदान कार्यक्रम सम्पन्न

पावर संदेश
   ८ भाद्र २०७६, आईतवार १४:४४  मा प्रकाशित
  • 564 पटक पढिएको







  • भिम भुसाल, देबचुली ।
    देवचुली नगरपालिका–१३ दलदलेमा हिरो सोरुम कावासोती र दलदलेले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आईबार मध्यविन्दु अटो सेल्स एण्ड सर्भिसेज कावासोती र डि एण्ड डि अटो सेल्स, दलदलेको मुख्य आयोजनामा बृहत रत्तदान कार्यक्रम सम्पन्न भएको हो ।
    रक्त सञ्चार केन्द भरतपुरको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमा ६७ ब्यक्तिहरुले रक्तदान गरेका छन् । ६३ पुरुष र ४ महिलाले कार्यक्रममा रक्तदान गरेका हुन् ।

    मध्यविन्दु अटो सेल्स एण्ड सर्भिसेजका संस्थापक सदस्य चोक नारायण भुसालको अध्यक्षता रहेको रक्तदान कार्यक्रममा संस्थाका संस्थापक सदश्य पदम तिवारीले रक्तदान गर्दै कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै सदश्य भुसालले रक्तदान कार्यक्रमले गर्दा रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने समस्याको समाधान गर्न सहयोग पुग्ने बताउनुभएको छ । पछिल्लो समय रेडक्रस सोसाईटिले मात्रै रक्तदान कार्यक्रम गर्नुपर्छ भन्ने मानसिकतालाई चिर्दै विभिन्न संघसंस्थाहरुले आयोजना गर्ने रक्तदान कार्यक्रम जिवन रक्षाको लागी महत्वपूर्ण सावित भएको छ । दलदलेमा आयोजित रक्तदान कार्यक्रममा कावासोती हिरो सोरुमका सेल्स मेनेजर जगत भुसाल र दलदले हिरो सोरुमका संस्थापक सदश्य जिवन श्रेष्ठको प्रमुख सकृयता रहेको थियो ।
    नेपाल रेडक्रस सोसाईटी उपशाखा, कावासोती, देवचुली नगरपालिका, देवचुली उद्योग वाणिज्य संघ लगाएतका १३ संघ संस्थाको सह आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑