• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 26, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

सहकारीको एकिकरण पश्चात शेयर सदस्यले सेवा पाएनन्

पावर संदेश
   १४ भाद्र २०७६, शनिबार २०:२२  मा प्रकाशित
  • 687 पटक पढिएको







  • देवचुली ।

    देवचुली १० मा अवस्थित पृथ्वी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र देवचुली –१५ स्थित नवप्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको गत श्रावण १८ गते एकिकरण भए पछि दुवै संस्थाका शेयर सदस्य सेवा विस्तार हुनेमा खुसी थिए । तर यिनको खुसी भने लामो समय टिक्न सकेन । संस्थाको कारोबार एकिकरण गर्ने भनि यहि भाद्र ६ गतेदेखि कारोबार बन्द रहेको नवप्रगति पृथ्वी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पृथ्वी सेवा केन्द्रमा, शेयर सदस्यको रकम निकाल्न असहज भएको र समयमा किस्ता र व्याज पनि नबुझिएको साविक पृथ्वी बचत तथा ऋण सहकारी संस्था लि. दिएको छ ।

    जसले गर्दा शेयर सदस्यहरुलाई समस्या परेको गुनासो आएको छ । गत श्रावण १८ गते ४ वटा संस्थाको एकिकरण भए पश्चात मानसिङ खत्रीको नेतृत्वमा चयन भएको समितिले भाद्र ६ गतेदेखि आज सम्म पनि पृथ्वी सेवा केन्द्रमा रहेका शेयर सदस्यहरुको सेवा र सुविधा बञ्चित गराएको छ भने सदस्यहरुले विभिन्न खातामा जम्मा गरेको रकम पनि सजिलै झिक्न पाएका छैनन् । यसै सन्दर्भमा पृथ्वी सेवा केन्द्रमा दैनिकी कारोबार गर्ने भनि आउने सदस्यहरुलाई कारोबार एकिकृत हुदैछ र सिस्टम परिवर्तन हुदैछ भनि फर्काउन बाध्य परेको कर्मचारी बताउँछन । संस्था एकिकरण पश्चात सरल र सहज हुने समितिले भनेतापनि अहिले भने सदस्यहरुलाई मर्का परेको देखिएको छ । “हामीलाई कहिलेसम्म कारोबार गर्न नपाईने हो घर, गुहस्थी चलाउन मुस्किल भइसक्यो” एक सदस्यको भनाई छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑