• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

दलदले बजारलाई स्मार्ट बनाउदै देवचुली नगरपालिका

पावर संदेश
   २९ आश्विन २०७६, बुधबार १८:३५  मा प्रकाशित
  • 968 पटक पढिएको







  • भिम भुसाल,
    देवचुली ।
    देवचुली नगरपालिकाको मुख्य शहरको रुपमा हेरीने दलदले बजार अब स्मार्ट बन्ने भएको छ । बुधवार बहु–सरोकारवालाहरु सँग अन्र्तकृया गर्दै नगरपालिकाले दलदले बजारलाई स्मार्ट सिटिको रुपमा बिकास गर्ने जनाएको हो ।
    स्मार्ट सिटिको रुपमा बिकास गर्न आवश्यक पर्ने बजार ब्यवस्थापन, अनुगमन, फोहोर ब्यवस्थापन, पार्किङ्, ट्राफिक ब्यवस्थापन, भवन निमार्ण मापदण्ड तथा संहिता र ग्रिन एंव क्लिन दलदले निमार्णको विषयमा नगरपालिकाले बहु–सरोकारवालाहरुसँग अन्र्तकृया गरेको छ ।
    दलदले बजारलाई स्मार्ट बनाउन बजारमा देखिएको कुरुपतालाई हटाउदै सडक तथा नालि निमार्ण, पसलमा मूल्य सूचि, यातायातमा निश्चित भाडा दर, बजारमा हरियाली निमार्ण गर्न स्थानियले सुझाव दिएका छन् । मुख्य गरी फोहोरमैला ब्यवस्थापनको विषयमा स्थानियलाई चेतना हुदा हुदै पनि लापरबाही गरीएको भन्दै फोहोरमा कर लगाउन पनि अन्र्तकृयामा उपस्थित स्थानियले नगरपालिकालाई सुझाव दिएका छन् ।

     

    दलदले बजारमा रहेका ब्यवसाय मध्ये ३०–४० प्रतिशत ब्यवसाय बिना दर्ता सञ्चालनमा रहेको भन्दै त्यसलाई हटाउने कार्यमा देवचुली उद्योग वाणिज्य संघ सकृय बन्ने संघका अध्यक्ष रेशमलाल सापकोटाले जानकारी दिनुभयो । हार्ट बजारलाई दिर्घकालिन ब्यवस्थापन गर्न, नगरभित्र रहेका उद्योग ब्यवसायलाई नियमन गर्न तथा उपभोत्ता संरक्षण ऐनमा ध्यान दिन सकेमा देवचुली नगरपालिकालाई सुन्दर नमुना नगरपालिकाको रुपमा परिणत गर्न सकिने बोल्ने बक्ताहरुले सुझाव दिएका छन् ।
    स्मार्ट सिटिको रुपमा दलदले बजारलाई सबैले देख्न चाहेको भन्दै कार्यक्रममा उपस्थित ब्यक्तिहरुले साथ र सहयोग दिने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

    देवचुली नगरपालिका प्रमुख पुर्णकुमार श्रेष्ठको अध्यक्षता रहेको अन्र्तकृया कार्यक्रममा उप प्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद भुसाल, विभिन्न वडाका वडा प्रमुख, सुरक्षा निकाय, बजार ब्यवस्थापन समिती, देवचुली उद्योग वाणिज्य, आमा समुह, युवा क्लव, टोल सुधार समिती, अटो ब्यवसाय समती लगाएतको सहभागिता रहेको थियो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑