• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Thu, 28, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

साईवर अपराध न्युनिकरणमा बालबालिकाहरुको महत्वपूर्ण भुमिका हुने : सरोकारवालाहरु

पावर संदेश
   ७ कार्तिक २०७६, बिहीबार ०९:३१  मा प्रकाशित
  • 334 पटक पढिएको







  • दिपक शर्मा, देवचुली ।

    पछिल्लो समयमा अनलाईनबाट हुने हिंसा र दृव्र्यवहारहरु बढेको सन्दर्भमा यसको न्युनिकरणमा बालबालिकाहरुको भुमिका महत्वपूर्ण हुने कुरा देवचुलीका सरोकारवालाहरुले बताएका छन् ।

    जागृति बाल तथा युवा सरोकार नेपालद्धारा सञ्चालन गरिएको किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गतका किशोरीहरुले सो बारेमा तालिम लिई सकेपछी समुदायस्तरमा र विद्यालयस्तरमा सो को बारेमा जानकारी दिनको लागि आज देवचुली नगरपालिका वडा नं.. ४ को शान्ति सृजना आधारभुत विद्यालयमा सञ्चालित कार्यक्रममा उपस्थित सरोकारवालाहरुले बताएका हुन ।

    बालबालिकाहरुले जानेका विषयहरु घरमा लगेर आफ्ना अभिभावकहरुलाई भन्नुपर्ने र सो न्युनिकरणमा अभियानकर्ताको रुपमा सन्देशहरु प्रवाहको लागि वडा नंं. ४ का वडा अध्यक्ष गिर बहादुर थापा क्षेत्रीले बताउनुभयो । यस्ता खालका कार्यक्रमहरुले किशोरकिशोरीको क्षमता विकासमा सहयोग पुग्ने भएकोले समेत वडाबाट समेत सहयोग गर्ने उहाँको प्रतिबद्धता रहेको छ ।

     

    देवचुली नगरपालिका बालमैत्री नगरको रुपमा घोषणा भएको छ, तैपनी अझै केही बालविवाह, हिंसा, श्रमका घटनाहरु सुन्ने गरेको र सो को न्युनिकरणमा समेत बालबालिकाहरु र किशोरकिशोरीहरुले सचेतनामुलक कार्यक्रम सञ्चालनमा सवैको जोड रहेको थियो । सो कार्यक्रममा विद्यालयका ५० भन्दा बढी किशोरकिशोरीहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रमको सहजिकरण किशोरीहरु चन्चला डुम्रे र लक्ष्मी चापागाई तथा जागृति बाल तथा युवा सरोकार नेपालका सवित पंगेनीले गर्नुभएको थियो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • विद्यालय शिक्षा र आजका बालबालिका
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑