• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 04, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

प्रचण्डले किन दिए अनसन बस्ने चेतावनी ? 

पावर संदेश
   १३ कार्तिक २०७६, बुधबार १८:४१  मा प्रकाशित
  • 272 पटक पढिएको







  • कात्तिक १३, महोत्तरी।

    सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले जनकपुरबाट पिपरा हुँदै जलेश्वर जाने बाटो छिटो नबने आफू जनताको नेतृत्व गर्दै अनसन बस्ने चेतावनी दिएका छन् ।

    नेकपा महोत्तरीले छठ पर्वको अवसरमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मधेशको विकासका लागि जनकपुरबाट पिपरा हुँदै जलेश्वर र बिर्तामोडसम्म पुग्ने बाटो महत्त्वपूर्ण भएको बताए । अहिले बाटो निर्माणको काम कछुवा गतिमा अघि बढेको भन्दै प्रचण्डले आपत्तिसमेत जनाए ।

    ‘जनकपुरबाट पिपरा हुँदै जलेश्वर र बिर्तामोडसम्म जाने बाटोमा कछुवाको गतिमा काम भइरहेको छ मलाई फिटिक्कै मन परेको छैन,’ सम्बोधनका क्रममा प्रचण्डले भने, ‘ढिलो भयो भने हामीले नै यहाँका जनताको नेतृत्व गरेर अनसन बस्न नपरोस् ।’
    प्रचण्डले मधेशमा भइरहेका अन्य विकास निर्माणका काम कम्युनिस्ट सरकारले नै गरिरहेको दाबी गरे । आफूले नै काठमाडौँ तराइ जोड्ने फास्ट ट्रयाकको शिलान्यास गरेको स्मरण गर्दै प्रचण्डले भने, ‘जतिपनि ठूला कुराहरू शुरू भएका छन्, जे जति गर्न खोजिएको छ, त्यो कम्युनिस्ट पार्टीकै नेतृत्वमा गर्न खोजिएको छ । मैले नै काठमाडौँ तराई जोड्ने फास्टको शिलान्यास गरें, अहिले प्रगति भइरहेको छ ।’



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑