• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

सप्तगण्डकी क्याम्पसमा नेविसंघको अनिश्तिकालिन तालाबन्दी

पावर संदेश
   १९ कार्तिक २०७६, मंगलवार १३:११  मा प्रकाशित
  • 302 पटक पढिएको







  • १९–कार्तिक, चितवन ।
    नेपाल विद्यार्थी संघले भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ ।
    नेविसंघ इकाइ समितिले आज ९मंगलबार० विहान क्याम्पस प्रमुख मणिराज महतोको कार्यकक्षमा तालाबन्दी गरेको हो । इकाइ अध्यक्ष राजेश भुषालले विभिन्न समयमा नेविसंघले राखेको माग सुनुवाई नभएकाले अनिश्चितकालिन तालाबन्दी गरिएको जानकारी दिए । आफूहरुको माग सम्बोधन नगरी मनोमानी ढंगले क्याम्पस प्रशासन अघि बढेकोले विद्यार्थीको हक र अधिकार सुनिश्ति गर्नका लागि तालाबन्दी गरिएको अध्यक्ष भुषालले बताए ।
    इकाइ सचिव साजन गुरुङले आफूहरुको माग पुरा नभएसम्म कुनै हालतमा ताला नखोलिने स्पष्ट पारे । उनले तालाबन्दीबाट भइपरी आउने क्षतिको सम्पूर्ण जिम्मेवारी स्वंम क्याम्पस प्रशासन नै रहने बताए ।
    नेविसंघले विभिन्न समयमा माग राखेर प्रशासनलाई पटक–पटक ज्ञापन पत्र समेत बुझाएको छ । ती सबै माग पुरा नभएकाले बाध्य भएर आन्दोलनको जानुको विकल्प नरहेको नेविसंघको भनाई छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • विद्यालय शिक्षा र आजका बालबालिका
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑