
काठमाडौं ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश बीजी निर्वाचित भएका छन् ।

लोक गायक विष्णु खत्रीलाई पराजित गर्दै बीजी अध्यक्षमा निर्वाचित भएका हुन् ।
बीजीले ५८४ मत प्राप्त गरे भने खत्रीले ५४५ मत ल्याए ।
त्यस्तै कोषाध्यक्षमा राजु ढकाल तथा सहकोषाध्यक्षमा ईश्वरीप्रसाद भुषाल निर्वाचित भए ।
हेर्नुहोस् को-को निर्वाचित भए र कति मत ल्याए ?