• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

पुल अलपत्र पार्ने पप्पुसँग ठेक्का तोडियो, धरौटी जफत, साढे ६ करोड जरिवाना

पावर संदेश
   १५ मंसिर २०७६, आईतवार १४:१६  मा प्रकाशित
  • 268 पटक पढिएको







  • मंसिर १५, आइतबार

    काठमाण्डौ – मध्यपहाडी राजमार्गमा पुल निर्माण अपपत्र पार्ने पप्पुरनेपाल प्रगति जेभीसँग ठेक्का सम्झौता तोडिएको छ ।

    पटक–पटक चेतावनी दिँदा पनि २ वटा निर्माण पूरा नगरेको भन्दै मध्यपहाडी राजमार्ग योजना कार्यालय धुलिखेलले कालोसूचीमा राखेर धरौटीसमेत जफत गर्ने निर्णय गरेको हो । यसको लागि कार्यालयले सार्वजनिक खरिद अनुगमनको कार्यालयलाई सिफारिस गर्ने मध्यमहाडी राजमार्ग कार्यालयले जनाएको छ ।

    पप्पुरनेपाल प्रगति जेभीले खुर्कोट घुर्मी सडक अन्तगरत खाङसाङ र सोलुखोलामा पुल बनाउन २०६८ सालमा सम्झौता गरेका थिए । तर पटक–पटक स्पष्टिकरण सोध्दा चित्त बुझ्दो स्पष्टिकरण नदिएको र काम सुरु नगरेकाले ठेक्का तोडिएको आयोजनाले जनाएको छ ।

    सम्झौता गर्दा राखेको धरौटी रकम पनि जफत गर्ने र ६ करोड ६० लाख २२ हजार रुपैयाँ जरिवाना भराउने पनि आयोजनाले जनाएको छ । ३५ दिनभित्र ६ करोड ६० लाख रुपैयाँ सरकारको खातामा नबुझाए पप्पुरनेपाल प्रगति जेभीको अरु सम्पत्तिबाट असुल गरिने पनि आयोजनाले जनाएको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑