• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 04, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

स्वर्णका लागि फुटबलमा नेपाल भुटानसँग भिड्दै, कसले जित्ला लगाऊँ अनुमान ?

पावर संदेश
   २४ मंसिर २०७६, मंगलवार ०९:३३  मा प्रकाशित
  • 106 पटक पढिएको







  • काठमाडौं ।

    १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको फाइनल खेल आज (मंगलबार) हुँदैछ । दशरथ रंगशालमा नेपालले स्वर्णका लागि भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

    दुबै टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः०० बजे सुरु हुनेछ । आजको खेलमा मैदान उत्रँदा नेपाल साग इतिहासमा फुटबलतर्फ तेस्रो स्वर्ण जित्ने योजनामा हुनेछ । नेपालले यसअघि सन् १९९३ मा फुटबलतर्फ स्वर्ण जितेको थियो । त्यसपछि सन् २०१६ मा भारतको गुहाटीमा भएको फाइनलमा नेपालले घरेलु टोलीलाई हराउँदै उपाधि उचालेको थियो ।

    बमबमबम
    नेपाल सागको साविक विजेता भएका नाताले पनि उसलाई आजको खेल जित्नैपर्ने दबाब छ । यता साग इतिहासमा पहिलो पटक फाइनमा पुगेको भुटान नेपाललाई हराउँदै ऐतिहासिक स्वर्ण जित्ने योजनामा छ । यसअघि समूह चरणमा भुटानसँग भएको खेमला नेपाल ४–० गोलले विजयी भएको थियो । नेपाल प्रतियोगितामा अपराजित टोली हो । उता भुटान नेपालसँग बाहेक सबै खेलमा जित निकालेको छ ।

    नेपाल लगातार दोस्रो पटक सागको पुरुष फुटबलमा फाइनलमा प्रवेश गरेको हो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑