• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 25, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

‘म शुद्द कुलमान हो उनकै योजनामा छु’: बिद्युत्त बचावट अभियानकर्ता सुवेदी

पावर संदेश
   ३० मंसिर २०७६, सोमबार १०:५१  मा प्रकाशित
  • 622 पटक पढिएको







  • पोखरा । 
    सडक बत्ति समयमै बालौँ समयमै निभाऔ अभियानका अभियानकर्ता भोलानाथ सुवेदीले बिद्युक्त प्राधिकरण प्रमुख कुलमान घिसिङकै योजनामा आफू रहेको बताउनुभएको छ । पोखरा, चितवन लगाएतका देशका विभिन्न स्थान तथा जिल्लामा बिद्युत्त चुहावट बन्द गर्न सकृयताका साथ दाहाल सडक–सडकमा हिड्ने गरेका छन् ।
    सडकहरुमा अनावश्यक बत्ति बलेको देख्नासाथ दाहाल हत्त न पत्त निभाउन तम्सन्छन् । उनलाई कसैले खटाएर यो काम गरिहेका भने होइनन् । उनको काम पनि होइन यो । तर समाज र देशका लागि केही गर्नुपर्छ भन्ने हुटहुटीले उनी यो स्वेच्छिक समाजसेवी कर्ममा जुटेकै छन् अचेल । भोलाको जीवन सिद्धान्त पनि गज्जबको छ । उनी भन्छन्, बाबुआमा नै भगवान हुन् यो पृथ्वी नै स्वर्ग हो । सडक बत्ती समयैमा बालौं, समयमा निभाऔं अभियान पोखरा ।

    २०७३ सालदेखि भोला सडक बत्तिको अनावश्यक प्रयोगका विरुद्ध अभियान नै लिएर सडकमा निस्किए । आफ्नो फेसबुकमा लेखेको यही नारा अनुसार आफ्नो व्यस्त दैनिकी वीच दिनको चारघण्टा सडकमा बालिएका बत्ती समयमा नै निभाए ननिभाएको निरीक्षण गर्छन् भोला सुवेदी । उनि भन्छन् सबै ब्यक्तिले दिनको ४ घण्टा समाज र देशको लागी समय दिने हो भने देश विकासमा कत्ति पनि समय लाग्दैन । सुवेदीका विचारमा विद्युत चुहावट रोक्ने हो भने जताभावी अनावश्यक विद्युत खेर फाल्नु पनि हुँदैन । उनी न त विद्युतका कर्मचारी हुन्, न त कुनै सरकारी कर्मचारी । बरु स्वेच्छाले अनावश्यक विद्युत दुरुपयोग रोक्न स्वतस्फूर्त जागेका एक जागरुक युवा हुन् ।
    आफूले विद्युत चुहावट विरुद्ध दिनको ४ घण्टा समय दिँदा पनि सेवाशुल्क पनि तिर्ने गरेको बताए । देश छ पो हामी छौं भन्दै सुवेदीले देशका लागि आफूले जति सकिन्छ, त्यति नै आआफ्नो ठाउँबाट सकेको योगदान गर्नुपर्नेमा जोड दिए । उनी नेपाललाई लोडसेडिङमुक्त पार्ने नेपाल विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङबाट निकै प्रभावित भएर यो कर्ममा लागेका हुन् । उनी विद्युत उत्पादन गर्नु जत्तिकै फारु गरेर चलाउनु वा खेर नफाल्नु पनि महत्वपूर्ण भएको बताउँछन् । हरेक मान्छेको सिकाई र भोगाईका फरक फरक पृष्ठभूमि हुन्छन् । सन् २००७ देखि २०१२ सम्म भोला वैदेशिक रोजगारीका लागि इजरायलमा थिए । त्यहाँ उनले काम गर्ने दाम कमाउने मात्रै गरेनन् । आफ्नो देश र परिवेशको महत्व पनि बुझे । उनी जब देश फर्किए तब देशका लागि आफूले जे सकिन्छ, त्यही गर्ने तम्सिए र, सुरु गरे जताभावी सडक बत्ती बाल्न नदिने, विद्युत चोरी रोक्ने र विद्युतको सही उपयोग गर्ने, गराउने अभियानमा । अहिले त उनको अभियानले लामै फड्को मारेको छ । स्थानीय पनि उनको कर्मलाई साथ दिन्छन् । प्रचारात्मक वा प्रतिकात्मक मात्रै होईन, आफैं व्यवहारमा उत्रेर काम गरेपछि स्थानीयले पनि उनलाई पत्याएका छन् । उनको कामलाई साथ पनि दिएका छन् ।
    उनले नगरपालिकालाई ज्ञापन दिने र सचेतना फैलाउने अन्य काम पनि बराबर गरिरहेका छन् । कामना गरौं भोलाको जस्तै सत्कर्म गर्न समाजका अरु क्षेत्रका युवा जनलाई पनि प्रेरणा र उत्साह थपियोस् । भोलाको यो असल कर्मले विद्युत चुहावट रोक्नमा सधैं होस्टेमा हैंसे गरिरहोस् । साधुवाद भोला सुवेदीको असल कर्मलाई ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
  • लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑