• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 03, Oct, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

युवाहरुलाइ निशुल्क ड्राइभिङ तालिम 

पावर संदेश
   २ पुष २०७६, बुधबार १५:१७  मा प्रकाशित
  • 497 पटक पढिएको







  • कावासोती ।
    कावासोती नगरपालिका वडा न १ ले सिप सिकौ रोजगार बनौ भन्ने नारालाइ आत्मसात गर्दै आजबाट युवाहरुको लागी निशुल्क एक महिने ड्राइभिङ तालिम सुरु गरेको छ।जनजाति ,दलित तथा अल्पसंख्यक मुस्लिम जातिहरुको युवाहरुलाइ लक्षित गरि सुरु गरिएको तालिमबाट २५ जना युवाहरु लावान्भित हुने कार्यक्रमका संयोजक हिमाल श्रेष्ठले बताए ।

    एक महिने तालिमको उद्द्घाटन कार्यक्रममा बोल्दै कावासोती वडा न १ का वडाध्यक्ष नारायण प्रसाद पन्थले युवाहरुलाइ सिप सिकेर देशमै केहि गर्नका लागी प्रेरित गर्नका लागी यो कार्यक्रमको लागी वडाले बजेट बिनियोजन गरेको बताउदै युवाहरुले यो अवसरलाइ सहि सदुपयोग गर्दै दक्ष चालकको रुपमा आफुलाइ बिकास गरि नेपालमै स्वोरोजगार हुने कुरामा आफु बिस्वस्त रहेको र आगमी दिनमा पनि अन्य युवा उद्धमसिलता कार्यक्रमका लागी लगानी गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।एक महिना सम्म लगातार संचालन हुने तालिम कार्यक्रमका लागी वडा कार्यालयले प्रबिनको पुरानो ड्राइभिङ सेन्टर सित रु तिन लाख बराबरको सम्झौता गरेको छ।
    कावासोती नगरपालिका वडा न १ को कोइलापनी स्थित पोखरिताल सामुदायिक वन को सभाहलमा संचालन भएको उद्दघाटन कार्यक्रममा वडा सदस्य माधव प्रसाद भण्डारी,मिना गुरुङ ,पोखरिताल सामुदायिक बनका अध्यक्ष कृष्ण भण्डारी लगाएत स्थानीय सामाजिक ब्यत्तित्व हरुको उपस्थित रहेको कार्यक्रमको अध्यक्षता संयोजक हिमाल श्रेष्ठले गर्नु भएको थियो।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑