• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 04, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

पशुपतीको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशन प्रगतीनगरमा सम्पन्न

पावर संदेश
   ४ पुष २०७६, शुक्रबार १३:५३  मा प्रकाशित
  • 672 पटक पढिएको







  • प्रितम भुजेल, नवलपरासी ।

    पशुपती विउ आलु उत्पादन कृषक समुह देवचुली १४ र १५ प्रगतीनगरकोे छैठौं साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न भएको छ ।
    कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष जगन्नाथ पोखरेल ले प्रस्तुत गर्नु भएको थियो भने,समुहको सॉंगठनिक प्रगति प्रतिवेदन सचिव तुलराम भट्टराई र कार्य परीयोजना प्रस्ताव प्रतिवदेन अध्यक्ष बलराम पोख्रेल ले प्रस्तुत गर्नु भएको थियो ।
    समुहका अध्यक्ष बलराम पोख्रेलको अध्यक्षता तथा देवचुली वडा न -१५ का वडा अध्यक्ष हरिभक्त भट्टराइ को प्रमुख आतित्थ्यतामा रहेको कार्यक्रममा विशेष अतिथि देवचुलीनगरपालिका का कृषि शाखा प्रमुख नगेन्द्र भण्डारी लगाएतको उपस्थिति रहेको कार्यक्र मा स्वागत मन्तव्य समुहका उपाध्यक्ष लिलाधर अधिकारी ले राख्नु भएको थियो भने कार्यक्रमको संचालन प्रितम भुजेलले गर्नु भएको थियो ।
    यसै बिच दोश्रो अधिवेशनले ९ सदस्यिय कार्यसमिति चयन गरेको छ । बलराम पोख्रेलको अध्यक्षतामा ९ सदस्यिय कार्यसमिति चयन गरीएको हो । जसको उपाध्यक्षमा लिलाधर अधिकारी,सचिव तुलराम भट्टराई,सह सचिवमा निर्मला दाहाल कोषाध्यक्षमा जगन्नाथ पोख्रेल लाई चयन गरेको छ । यस्तै सदस्यहरुमा ठाकुर प्रसाद खनाल,ऋषिराम भट्टराइ ,रुपा रानाभाट, पुष्पा अर्याल लगाएत रहनु भएको छ ।
    त्यस्तै भेलाले प्रितम भुजेको संयोजकत्वमा ३ सदस्यिय लेखा समिति समेत आजै चयन गरीएको छ । जसको सदस्यहरुमा ऋषिराम रानाभाट , महेश रानाभाट रहनु भएको छ ।


    यसै बिच पशुपती विउ आलु उत्पादन कृषक समुह लाइ थप प्रभावकारी बनाउदै समूह संचालन कार्यविधी निर्माण का लागी लिलाधर अधिकारी को संयोजकत्वमा ३ सदस्यिय समिति चयन गरीएको छ समिति भने आर्थिक कारोवारलाइ चुस्त दुरुस्त र पारदर्शी समेत बनाउनेगरी जगन्नाथ पोख्रेल को संयोजकत्वमा ३ सदस्यिय आर्थिक नियमावली निर्माण समिति समेत आजै चयन गरीएको छ आज गठन गरीएको छ रहनु भएको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑