• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

मन्दिरको जग्गामा निर्माण गरिएका आधा दर्जन घर टहरा भत्काइयो

पावर संदेश
   ६ पुष २०७६, आईतवार १०:२५  मा प्रकाशित
  • 411 पटक पढिएको







  • जनकपुर ।

    गुठी संस्थान जनकपुरका नयाँ प्रमुख गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा तोड्ने अभियानमा लागिपरेका छन् ।गुठी संस्थान जनकपुरका पूर्व निमित्त प्रमुख मनोज शर्मामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जालसाजी तथा ठगी अभियोग लगाएपछि निलिम्बित छन् । उनी निलिम्बित परेको करिब एक महिना पछि गुठी संस्थान जनकपुरको प्रमुखमा वैकुण्ठ रेग्मी आएका छन् । उनी कार्यालयमा आएसँगै गुठी तथा मठ– मन्दिरको अतिक्रमित जग्गा मुक्त गराउन अग्रसर देखिएका छन् ।

    जनकपुरधाम वडा नम्बर १२ स्थित हनुमाननगरमा रहेको हनुमान मन्दिरको अधिनमा रहेको जग्गामा सैयौँ घर टहरा निर्माण गरी वर्षौंदेखि परिवारहरु बसोबास गर्दै आएका छन् । मन्दिरका पुजारी किशोरी शरणले गुठी संस्थान जनकपुरमा निवेदन दिँदै घर टहरा तोडी धार्मिक जग्गा अतिक्रमण मुक्त गरिदिन आग्रह गरेपछि गुठी संस्थान जनकपुरले एक्सन लिएको हो । १५ दिने मिथिला मध्यमा परिक्रमाको क्रममा डोला लिएर हनुमाननगरमा श्रद्धालु भक्तजनहरु एक रात विश्राम गर्ने गर्दछन् । । सो जग्गा नै अतिक्रमण हुन थालेपछि हनुमानका पुजारीसहित केहि स्थानीयवासीले ३ वर्षदेखि घर निर्माण गरी बसोबास गर्दै आएका ८ जनाको घर टहरा तोड्नका लागि निवेदन दिएका थिए । सोहि अनुसार शनिबार गुठी संस्थान जनकपुरका प्रमुख रेग्मी, प्रहरी र मन्दिरका पुजारीको सहयोगमा ८ वटा मध्ये ६ वटा घर टहरा तोडिएको छ । दिनेस दास, भिलवा दास, उदय दास, बेचन यादव, विल्टु यादव, राम दयाल दास लगायतका घर टहरा तोडिएका छन् ।

    गुठी संस्थान जनकपुरका प्रमुख वैकुण्ठ रेग्मीले हनुमान मन्दिरका पुजारी किशोरी शरणले दिएको निवेदन अनुसार अतिक्रमित जग्गा खाली गराउनका लागि डोजर लगाएर तोडिएको बताए । उनले गुठीका जग्गा अतिक्रमण गरी बनाइएका अधिकांश घर टहराहरु छिट्टै नै तोडिने उद्घोषसमेत गरे ।

    त्यस्तै, हनुमान मन्दिरका सहयाक पुजारी प्रवोध दास वैष्णवले धार्मिक जग्गाहरु अतिक्रमण हुन थालेपछि आफुहरुलाई सह्य नभएकाले गुठीमा निवेदन दिइ जग्गा मुक्त गराइदिन भनेपछि गुठीले घर टहरा तोडेको बताए । उनले यस कदमलाई स्थानीयवासीले समेत सकारात्मक रुपमा लिएको पनि जिकिर गरे ।

    समाचार रातोपाटिमा छ ।

     



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑