• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 04, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

पहाडी क्षेत्रमा चल्ने सवारीमा जोखिमपूर्ण यात्रा नरोकिएपछी कडा रुपमा प्रस्तुत हुदै जिल्ला ट्राफिक

पावर संदेश
   ९ पुष २०७६, बुधबार १७:३९  मा प्रकाशित
  • 640 पटक पढिएको







  • देवचुली ।
    पूर्बि नवलपरासीको पहाडी क्षेत्रमा चल्ने सवारीमा जोखिमपूर्ण यात्रा नरोकिएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले हुट (क्यारियर) हटाउन थालेको छ । जिल्लामा अनाधिकृत रुपमा सवारीसाधनमा जडान गरिएका हुट (क्यारियर) प्रहरीको सकृयतामा हटाउन थालिएको हो । यात्रुसहित बढी भारयुक्त सामान बोक्दा सवारी दुर्घटना हुनसक्ने भन्दै नवलपुर ट्राफिक प्रहरीले सामान राख्ने हुट नै हटाएको हो । सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को मापदण्ड मिचेर बस, जिप, पिकअप लगायतका सवारीमा जडित हुट हटाउन लागेको हो ।ट्राफिक कार्यालय नवलपुरका अनुसार हाल सम्म ७ वटा पिकअप भ्यानका हुट हटाएको छ । पटक – पटक हुटमा यात्रु नराख्न अनुरोध गर्दा समेत यात्रु राख्न नछाडेपछि सवारीको हुट्नै हटाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख मुनेन्द्ध थापाले बताएका छन् ।
    जिल्लाको पहाडी क्षेत्रमा चल्ने सबै सवारीको हुट हटाईने ट्राफिक प्रमुख थापाले बताए । बस व्यवसायी समिति, जिप व्यवसायी समितिलाई परिपत्र गरेर मापदण्ड कायम राख्न भनेपनि व्यवसायीले अटेरी गरेपछि ट्राफिकले नै हुट हटाउन सुरु गरेको हो । केही यात्रु बोक्ने जिपका हुट हटाइएको र केही दिनभित्र सबै हटाइसक्ने जिल्ला ट्राफिक प्रहरी प्रमुख मुनेन्द्ध थापाले बताए ।
    तर पनि जिल्लाको डेढगाँउ , बुलिङटार , हुप्सेकोट गाँउपालिकाको पहाडी क्षेत्र , मध्यबिन्दु नगरपालीकाको पहाडी क्षेत्र र बिनयीत्रिबेणी गाँउपालीकाको पहाडी क्षेत्रमा चल्ने सवारीहरुले अनुमति भन्दा अधिक यात्रुलाई जोखिम पुर्ण यात्रा गराउदै आएका छन् ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑