• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 04, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

पर्यटन वर्ष २०२० लाई लक्षितगरि नवलपुरमा तेक्वान्दो प्रतियोगिता हुदै

पावर संदेश
   ९ पुष २०७६, बुधबार १७:४७  मा प्रकाशित
  • 236 पटक पढिएको







  • मिनाक्षि कंडेल, कावासोती ।

    राष्ट्रिय तोक्वान्दो संघ जिल्ला कार्य समिति नवलपुरले पर्यटन वर्ष २०२० लाई लक्षित गरि तेक्वान्दो प्रतियोगिता राख्ने भएको छ । बुधबार पत्रकारको सम्मेलन आयोजना गरीे राष्ट्रिय तेक्वान्दो खेल कार्यक्रमबारे जानकारी दिईएको हो ।

    पुष १४ गते देखि १५ गतेसम्म सञ्चालन हुनेछ । खेलमा नेपाल ,भारत,कोरिया,श्रिलङका ,भुटान लगायत राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षकहरुको उपस्थिति रहने राष्ट्रिय तेक्वान्दो संघ नवलपुरका अध्यक्ष ईन्द«बहादुर रानाले जानकारी दिनुभयो । त्यस्तै खेलाडीहरुमा लुके् रहेका प्रतिभाहरुलाई प्रस्फुटन गर्ने,खेलाडी युवा पिडिहरुलाई आत्मानिर्भर हुन सचेतना, खेल भावना संगै अनुशासन र ब्यक्तित्व बिकासका साथै पिछडिएका खेलाडीहरुलाई अग्र स्थानमा लैजान कार्यक्रम को मुख्य उद्देश्य रहेको अध्यक्ष रानाले जानकारी दिनुभयो । अन्य क्षेत्रबाट मात्र नभई खेलकुद क्षेत्रबाट पनि देशको नाम बिश्व माझ चिनाउने खेलकुद क्षेत्रको बिकासमा योगदान दिन आफुमात्र नभएर आम जनतालाई सचेत बनाउन युवा पिढिको खाचोँ रहेको बताउनुभयो । तेक्वान्दो खेलमार्फत देशभित्र रहेका क्षमतावान खेलाडीहरुलाई माथिल्लो क्षेत्रसम्म पुर्याई देशमा रामो्र खेलाडीहरु उत्पादन गर्ने राष्ट्रिय तोक्वान्दो संघ नवलपुरको मुख्य लक्षय रहेको बताउनुभयो । प्रतियोगितामा महिला तथा पुरुष दुवैले तेक्वान्दोको दुईवटै बिधा क्यारोगी –फाईट तर्फ चारवटा क्याटागोरीमा जस्तै सब जुनियर( ८ देखि ११ र्बष ) क्याडेट (१२ देखि १४ बर्ष (जुनियर १५ देखि १७ बर्ष )सिनियर १८ बर्षमाथि र पुम्सेतर्फ पनि ४ वटै महिला पुरुषको क्याटागोरीमा प्रतिस्प्रर्धा हुने अध्यक्ष रानाले बताउनुभयो । त्यस्तै कार्यक्रम स्वस्तिक पार्टी प्यालेसमा कावासोतीमा हुने भएको छ ।

    पुरस्कार राशीमा प्रथम हुनेलाई नगद रु ५० हजार,प्रमाण पत्र र मेडल द्धितीय हुनेलाई नगद रु ३० हजार,प्रमाण पत्र र मेडल त्यस्तै तृतिय हुनेलाई नगद रु १५ हजार,प्रमाण पत्र र मेडल प्रदान गरिने छ भने उत्कृष्ट खेलाडी दुई जनालाई जनहि २५ हजार प्रमाण पत्र र मेडल प्रदान गरिने छ । प्रतियोगीताका लागी अनुमानीत १७ लाखको खर्च अनुमान गरेको छ । जसको लागी शुल्क विभिन्न संघ संस्था कलकारखाना एवं स्थानीयहरुको सहयोगमा प्रदान गरिने बताईएको छ ।

     



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑