• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

२५ औँ जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता देवचुलीमा शुरु

पावर संदेश
   १५ पुष २०७६, मंगलवार १८:१३  मा प्रकाशित
  • 350 पटक पढिएको







  • १५–पौष, देवचुली ।
    जन जाग्रीत युवा क्लव , देवचुली ९ विशालटारको आयोजनामा २५ औँ जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । मंगलबार घुमाउरी पिकनिक स्पट परिसरको खेलमैदानमा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको हो ।
    प्रतियोगिताको उद्घाटन समारोहमा क्लवका अध्यक्ष कृष्ण बहादुर आलेको अध्यक्षता रहेको थियो भने देवचुली नगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
    कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विकास खड्का, वडा नम्बर ९ वडाध्यक्ष मेखबहादुर थापा सारु मगर, क्लवका संस्थापक अध्यक्ष एवं देवचुली–९ का वडा सदस्य टेक बहादुर गाहा साथै खेलप्रेमी ब्यक्तिहरुको उपस्थितिमा खेलको उद्घाटन गरीएको हो ।
    खेलमा प्रथम हुने समुहलाई पुरस्कार स्वरुप ५० हजार रुपैया, मेडल र प्रमाणपत्र , द्वितीय हुने समुहलाई २५ हजार रुपैयाँ, मेडल, प्रमाणपत्र र सेमिफाइनलमा प्रवेश गर्ने दुई टिमलाई ७ हजार ५०० रुपैया, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक जनजाग्रीत युवा क्लवले जानकारी दिएको छ।
    आज भएको पहिलो खेलमा रोजिना सुनचाँदी पसल , देवचुली –१३ र आयोजक टिम बिच भएको खेलमा रोजिना सुनचाँदी पसलले जित हाँसिल गरेको छ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑