• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 04, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

पावर संदेश
   १६ पुष २०७६, बुधबार १७:५३  मा प्रकाशित
  • 328 पटक पढिएको







  • राजु चापागाई

    १६-पौष,हुप्सिकोट।

    हुप्सिकोट गाउँपालिका -५ स्थित त्रिभुवन आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरिएको छ । युवा अभियन्ताहरुले सामाजिक संजाल फेसबुकद्वारा विभिन्न व्यक्तिहरुको सहयोगमा न्यानो कपडा प्रदान गरिएको हो ।न्यानो अभियान अन्तर्गत केही दिन अघि देवचुली १६ बाह्रकोलका ८५ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको र आज कक्षा ५ सम्म पढाइ हुने हुप्सिकोट -५ पांग्रेको त्रिभुवन आधारभुत विद्यालयमा कक्षा ५ सम्मका ५५ जना विद्यार्थीहरुलाई एक विद्यार्थी एक स्वीटर र टोपी माया उपहार स्वरूप प्रदान गरिएको युवा अभियन्ता दीपक शर्माले जानकारी दिए ।

    नवलपुरको करिब १०० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने लक्ष्य राखी सुरु गरिएको अभियानमा विभिन्न व्यक्तिहरुको सहयोगले दुई विद्यालयका १४० जना विद्यार्थीहरुलाई न्यानो कपडा उपहार प्रदान गर्न सकेको अभियन्ता राजु चापागाईंले बताए । युवा अभियन्ता विश्वास लामिछानेले जाडोमा न्यानो कपडाको अभावले विद्यालय आउनै अप्ठ्यारो साथै पठनपाठनमा प्रभाव परेकोले सामाजिक संजालमा हरेक वर्ष न्यानो अभियान संचालन गर्दै नवलपुरको पहाडी गाउँका बालबालिकाहरुलाई न्यानो कपडा प्रदान गरिरहेको बताउँदै यस वर्ष पनि अभियान संचालन गरिएको र सो अभियानमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गरे ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्र बहादुर सिंजालीको अध्यक्षता भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बसन्ती न्यौपाने, युवा अभियान्ताहरु , पत्रकार , अभिभावकहरुको उपस्थिती रहेको थियो ।न्यानो अभियान युवा अभियन्ताहरु राजु चापागाई, दिपक शर्मा, विश्वास लामिछाने , दिपक न्यौपाने , विजय सारु र होमनाथ पौडेलले संचालन गरेका थिए ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑