• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 05, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

अरुङ्गखोलामा युवा स्वरोजगार कोषको लगानी सम्पन्न

पावर संदेश
   २६ पुष २०७६, शनिबार १७:२१  मा प्रकाशित
  • 564 पटक पढिएको







  • नवलपुर ।

    नयॉं बेलाहानी महिला बचत तथा ऋण सहकारी सस्थाले शुक्रवार युवा ताथा साना व्यवसायी कोषको पहिलो किस्ता लगानी विषयमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय युवा तथा साना व्यवसायी स्वरोजगार कोषको थोक कर्जा निकासा तथा लगानिको विषयमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो ।

    कार्यक्रमका प्रमुख अतिथी एंव मुख्य प्रशिक्षक जिल्ला संयोजन तथा अनुगमन समिति नवलपरासीका सदस्य सचिव प्रितम भुजेलले साना ब्यवसायी स्वरोजगार कोषको पहिलो किस्ता वापतको २५ लाख रकम निकासा संगसंगै कर्जा लगानीको विषयमा कार्यक्रममा सहभागि महिला उद्यमीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

    नेपाल सरकारले उपलब्ध गराउने रकमलाई सहि ठाउमा लगानी गरी आर्थिक समृद्धिमा लाग्न समेत भुजेलले आग्रह गर्नुभएको थियो । त्यसैगरी विशेष अतिथी समेत रहनुभएका मध्यविन्दु नगरपालिका वडा नं १२ का वडा अध्यक्ष कुल बहादुर गुरुङ् ले सहकारी र सहकारीताको मर्मलाइ सवैले बुझ्नुपर्ने भन्दै कोषको लगानी नगरपालिकामा स्वागत योग्य भएको र सो को नियमन र अनुगमनमा आवश्यक परेमा नगरपालिका पनि सहयोग गर्न तत्पर र तयार रहेको भन्दै कर्जा प्राप्त गरी व्यवसाय संचालन गर्न लागिरहेका स्वरोजगार ऋणीहरुलाइ सफल उधमी बनेर देखाउन शुभकामना व्यक्त गर्नुभएको थियो ।

    संस्थाकि अध्यक्ष शोभा जि।सी को अध्यक्षता रहेको कार्यक्रमको संचालन व्यवस्थापक माया बस्याल ले गर्नु भएको थियो भने स्वागत मन्तव्य संस्थाकी कोषाध्यक्ष लक्ष्मी काफ्ले ले राख्नु भएको थियो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑