• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Sat, 18, Mar, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

यस्तो विद्यालय, जहाँ पढाइन्छ ‘डेटिङ शास्त्र’

पावर संदेश
   ५ माघ २०७६, आईतवार १२:२३  मा प्रकाशित
  • 1925 पटक पढिएको







  • एजेन्सी ।
    आफ्नो प्रेमी प्रेमिकासँग डेटिङ जाँदा के गर्ने भन्ने बारेमा जान्ने÷सिक्ने चाहना धेरै किशोर किशोरी तथा युवा युवतीहरूलाई हुनसक्छ । नहोस् पनि किन ? आखिर प्रेम सम्बन्धलाई दिगो रुपमा अघि बढाउनका लागि प्रभावकारी डेटिङको अहम भूमिका हुन्छ । सायद त्यहीँ भएर होला छिमेकी मुलुक चीनमा डेटिङको विद्या सिकाउने स्कुल नै खुलेको छ । उक्त स्कुलमा प्रभावकारी डेटिङको तालीम दिइन्छ ।
    विगतको एक सन्तान नीतिका कारण महिला भन्दा पुरुषको जनसंख्या धेरै हुँदा आम युवकहरूलाई प्रेमिका तथा जिवनसाथी फेला पार्नै मुस्किल हुने गरेको छ । अहिले चिनियाँ युवाहरूलाई डेटिङका लागि युवतीहरूलाई रिझाउन निकै सकस पर्न थालेको छ । त्यहीँ कारण कसरी प्रभावकारी डेटिङमार्फत प्रेम सम्बन्ध स्थापित गरी जीवनसाथी बनाउने भन्ने विषयमा शिक्षा दिनका लागि डेटिङ स्कुल तथा ट्युसन संस्थाहरू नै खुलेका छन् ।
    बेइजिङमा लभ इनर्जी नामक डेटिङ स्कुल सञ्चालन गर्ने यी कुई उर्फ म्याजिक कार्डका अनुसार डेटिङ एउटा निपूर्ण नृत्य जस्तै हो । कहिले तपाइँले साथीलाई आफुतिर तान्नुपर्दछ र कहिले टाढा धकेल्नु पर्दछ । तर त्यस क्रममा साथीप्रति लगातार संवेदनशील हुनु पर्दछ ।
    लभ कोचिङको क्रेज चीनमा लगातार बढिरहेको छ । ३० डलर प्रति महिना बराबरको शुल्क तिरेर अनलाइन कोर्स समेत गर्न सकिन्छ । तर कक्षामै गएर डेटिङको ज्ञान तथा तालीम लिनका लागि चाहीँ मासिक ४५ सय डलर बराबरको रकम तिर्नु पर्दछ । यी कुईका अनुसार उनकोमा १९ वर्षदेखि ५९ वर्षसम्मका पुरुषहरू डेटिङको तालीम लिन आउने गरेका छन् ।
    एजेन्सीको सहयोगमा



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
  • नवलपुर मार्ट संघको अध्यक्षमा सुनिल न्यौपाने चयन
  • देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?
  • देवचुलीमा जिल्ला स्तरीय इन्टर कलेज क्रिकेट टुर्नामेन्ट हुने



    • पछिल्ला
    • लोकप्रिय
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    दिवा सपना
    नारायणी नदी एकातिर पानी अर्काेतिर
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?
    देवचुलीको डोजरमा खिया : निर्णय हुने काम नहुने
    कार्तिक १९ गतेदेखि साप्ताहिक रुपमा शनिबार बजार बन्द हुने

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑