• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 25, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

एमसिसि प्रस्ताव परिमार्जित गरि राष्ट्रिय हितका लागि कार्यान्वयन गरिने छ : अध्यक्ष प्रचण्ड

पावर संदेश
   १० माघ २०७६, शुक्रबार १५:१७  मा प्रकाशित
  • 578 पटक पढिएको







  • भिम भुसाल , नवलपुर
    अमेरिकी सरकारले नेपालका लागि अधि सारेको एमसिसि प्रस्ताव परिमार्जन गरि लागु गरीने भएको छ । नवलपुरको दलदलेमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमसिसि राष्ट्रिय हितका लागि सर्वोपरि राखेर मात्रै अगाडि बढाईने बताउनुभएको हो । अन्य मुलुकमा एमसिसि प्रस्तावमा सैन्य रणनिति अधि सारेकाले बिवाद भएको भन्दै नेपालमा विवादित अवस्था नआउने आश्वासन दिनुभएको छ । अमेरिकि सरकारबाट १० बुँदे स्पष्टिकरण आएको बताउदै अध्यक्ष प्रचण्डले राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राख्ने मात्रै अधि बढ्ने बताउनुभएको हो ।

    फरक प्रसंगमा अध्यक्ष प्रचण्डले माघ १५ गते बस्ने केन्द्रिय समितिको बैठकले नेकपाको तल्लो स्तर सम्मका सबै एकता टुङ्ग्याउने दाबि गर्नुभयो । एकता पश्चात नेकपाले नयाँ अभियान सहित देशब्यापि प्रशिक्षण अभियान शुरु गर्ने समेत प्रस्ट पार्नुभएको छ । हिजो मात्रै सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा नेकपाले सोचे अनुरुपको शतप्रतिशत नतिजा हासिँल गर्न सफल भएको बताउनुभयो ।
    स्थानिय निर्वाचन सम्पन्न भएको धेरै समय वितिसक्दा बहुमत प्राप्त सरकारले सोचे जति बिकास गर्न नसकेको जनगुनासोलाई महसुस गर्दै बाँकि समयमा यथासक्य मुलुक परिवर्तन र आर्थिक बिकासमा स्थानिय, प्रदेश र केन्द्रिय सरकारको ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो ।
    भारत सरकारले नेपालको लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्शमा गाभेर प्रकाशित गरेको नक्शाले नयाँ विवाद सिर्जना गरेको बताउदै नवलपरासीको सुस्ता र नेपालको बिर पुर्खाले हाँसिल गरेको कालापानि क्षेत्रको बिवादलाई दुवै देशले जटिल बिवादको रुपमा स्विकारेको बताउनुभयो । देशको भुमि फिर्ता ल्याउन सम्पूर्ण राजनितिक दल, नागरिक समाज, बौद्धिक ब्यक्तित्व एकिकृत भएकोप्रति धन्यवाद ज्ञापन गर्दै नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई सदैव संरक्षण गर्ने पार्टीको प्रमुख दायित्व रहेको स्पष्ट पार्नुभयो ।
    गण्डकि प्रदेश जिल्ला कमिटी अध्यक्ष रोशन बहादुर गाहाको अध्यक्षता रहेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख प्रशिक्षकको रुपमा रहनुभएको थियो । त्यस्तै आज नै नवलपुरको भिमसेन आर्दश माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको समेत अध्यक्ष प्रचण्डले समुद्घाटन गर्नुभएको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑