• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 08, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

छोरीमात्र जन्मे गाउँपालिकाले १२ सम्म पढाइदिने

पावर संदेश
   १५ माघ २०७६, बुधबार १६:४६  मा प्रकाशित
  • 243 पटक पढिएको







  • गोरखा ।
    गोरखाको अजिरकोट गाउँपालिकाले एक वा दुई छोरीमात्रै पाउने दम्पत्तिको छोरीलाई माध्यमिक तह पढाइ दिने भएको छ। गाउँपालिकाको आर्थिक वर्ष ०७५-०७६ को निर्णयअनुसार दुई जनासम्म छोरीमात्रै पाई स्थायी बन्ध्याकरण गरेका अभिभावकका लागि कार्यक्रम ल्याइएको सूचना अधिकारी सुरेश दवाडीले जानकारी दिए।
    छोराकै आशमा धेरै सन्तान जन्माउने अझ पनि परिपाटी छ, उनले भने, यस अवस्थामा एकरदुई जना छोरी भएर पनि स्थायी बन्ध्याकरण गर्ने दम्पत्तिका छोरीलाई गाउँपालिकाले ११ र १२ पढ्न छात्रवृत्ति दिन्छ। ‘छोरी भए पुगिसरीु कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका छोरीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको उनले बताए। यो स्कुल, यो ठाउँ, यो विषयमा पढेको हुनुपर्ने भन्ने प्रावधान छैन। क्षेत्राधिकार भित्र पर्ने सबैलाई लाग्ने शुल्क तिरिदिन्छौं, उनले भने।
    सूचना अधिकारी दवाडीका अनुसार छात्रवृत्तिका लागि निवदेन दिन गाउँपालिकाभित्रका दुई छोरीसम्म मात्रै जन्माएर स्थायी बन्ध्याकरण गरेको हुनुपर्छ। उनीहरूले स्थायी बन्ध्याकरण गरेको प्रमाणसहित गाउँपालिकामा निवेदन दिन सक्नेछन्। अहिलेसम्म ७-८ जनाले निवेदन दिनुभएको छ। निवेदन संकलन गरिरहेकाले यो संख्या अझ पढ्न सक्छ, उनले भने।
    गाउँपालिकाले यस कार्यक्रमका लागि पहिलो चरणमा एक लाख बजेट छुट्टाएको छ। बजेट कमी भए हिउँदे अधिवेशनबाट पारित गरेर भए पनि योग्यता पुगेका निवेदकलाई छात्रवृत्ति प्रदान गर्ने दावडीको भनाइ छ। यस कार्यक्रमले छोरा नै चाहिन्छ भन्ने मानसिकतालाई केही हदसम्म कम गर्न मद्दत पुर्‍याउने उनले बताए।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑