• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 25, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

देवचुलीको पर्यटन पर्वद्धन गर्न युवाहरु सकृय

पावर संदेश
   १८ माघ २०७६, शनिबार १९:०३  मा प्रकाशित
  • 620 पटक पढिएको







  • भिम भुसाल, देवचुली ।
    पूर्वि नवलपुरको देवचुली नगरपालिकामा पर्यटन पर्वद्धन गर्न युवाहरु सकृय भएका छन्। युवाहरुले देवचुली नगरपालिका पर्यटकिय द्धष्ट्रिकोणले अत्यन्तै उपर्युक्त रहेको भन्दै मोटरसाईकल र्यालीमार्फत नगरपालिकाको पर्यटकिय गन्तब्य परिचित गराउन सकृय भएका हुन् । शनिवार देवचुली नगरपालिकाका युवाहरुले भिजिट देवचुली २०२० नाराका साथ नगर भित्रको प्रमुख पर्यटकिय गन्तब्य शास्वत धाम देखि चितवन राष्ट्रिय निकुञ्जको किनार, नारायणी नदि हुदै दलदले चोकबाट उत्तर तर्फ रहेको तिनकन्या माई देवचुली बरचुली क्षेत्रको कुमसोतहुदै नगरपालिका कार्यालय सम्म मोटरसाईकल र्याली गर्दै पर्यटकिय क्षेत्रको प्रचार–प्रसार गरेका छन् ।

    देवचुली नगरपालिका प्राकृतिक, साँस्कृतिक पक्षको धरोहरका साथै देवचुली डाँडालाई  ट्रेकिङ हवको रुपमा पर्वद्धन गर्न सकिने भएकाले त्यसको प्रचारप्रसारमा नगरभित्रका युवाहरु सकृय भएको मोटर साईकल र्याली संयोजक नारायण काफ्लेले बताउनुभयो ।
    देवचुली नगरपालिका कार्यालयमा मोटरसाईकल र्याली आएपश्चात प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालले देवचुली नगरपालकाको देवचुली डाँडा विश्वकै एक मात्र प्रमुख प्रर्यटकिय गन्तब्य रहेको दाबि गर्नुभएको छ । नगरभित्रको अग्लो पहाड देवचुलीको चुचुरोबाट उत्तरतर्फ हिमाल, चौरीगाँई र दक्षिणर्फ एकसिँगे गैडा चर्दै गरेको देख्न सकिने भएकाले यो नगरपालिका विश्वमै पर्यटकिय दृष्टिकोणले प्रमुख गन्तब्यको रुपमा परिचित गराउन सकिने प्रमुख प्रशासकिय अधिकृत भुसालले बताउनुभयो ।

    देवचुली नगरपालिकाको प्रचारप्रसारमा कुनै कसुर बाँकि नराख्ने भन्दै कार्यक्रमका संयोजक काफ्लेले नगरका साथै राज्यको पहिचान र पर्वद्धनमा सधै सकृय रहने बताउनुभएको छ । साथै काफ्लेले विभिन्न संघसंस्थाहरुले पर्यटन पर्वद्धनको नाममा राज्यको आर्थिक रकम मागिखाने भाँडो बनाउन सक्ने भन्दै राज्यलेपनि यसप्रति प्रमुख निगरानी बढाउनुपर्ने र युवाहरुले स्वतस्फुर्त रुपमा आफ्नो क्षेत्रको पहिचान गर्नुपर्नेमा जोड दिनुभएको छ । साथै कार्यक्रमा उपस्थित सम्पुर्ण युवा, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, देवचुली नगरपालिका प्रतिनिध साथै प्रत्रकारहरुमा धन्यवाद् समेत ब्यक्त गर्नुभएको छ । कार्यक्रमको सहजिकरण युवा अभियान्ता सरोज पौडेलले गर्नुभएको थियो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑