• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

अष्ट्रेलियामा वर्षा, निभ्यो एक तिहाइ डढेलो

पावर संदेश
   २४ माघ २०७६, शुक्रबार १८:००  मा प्रकाशित
  • 301 पटक पढिएको







  • अष्ट्रेलियाको न्यु साउथ वेल्समा परेको मुसलधारे वर्षापछि डढेलोको एक तिहाई भाग निभेको छ। शुक्रबार न्यु साउथ वेल्समा भएको मुसलधारे वर्षाले करिब ६० स्थानमा लागेको आगो मध्ये २० स्थानको आगो निभेको हो। साथै अधिकारीहरुले यो वर्षाले अझै थप आगो निभ्न सक्ने जनाएका छन्। यद्यपी वर्षाको स्वागत गर्दैगर्दा सिड्नी तथा अन्य शहरमा बाढी आउन सक्ने सम्भावना समेत रहेको अधिकारीहरुले औंल्याएका छन्।

    शुक्रबारको पानीले अष्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीको माटो १५ महिनायताकै ओसिलो बनेको छ। मौसम विभागका अनुसार शुक्रबार अष्ट्रेलियाका केही शहरमा ६० देखि ९० मिलिमिटरसम्म पानी परेको छ। शनिबार १२० देखि १५० सम्म र आइतबार ९० देखि १५० मिलिमिटर सम्म पानी पर्ने पूर्वानुमान गरिएको द गार्डियनले जनाएको छ।

    गत वर्षको सेप्टेम्बरदेखि अस्ट्रेलियामा लागेको डढेलो इष्ट कोस्टसम्म फैलिएको थियो। उक्त डढेलो नियन्त्रण गर्न अग्नि नियन्त्रकहरूले अझै प्रयास गरिरहेका छन्। डढेलोले ३३ जनाको ज्यान गइसकेको छ भने ५० करोडभन्दा बढी पशुपंक्षीको मृत्यु भइसकेको बताइएको छ। करिब २५ सय घर आगोले नष्ट भइसकेका छन्।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑