भिम भुसाल, देवचुली ।
देवचुली नगरपालिका १३ दलदलेमा चितुवा आतँक भएको छ । दलदले चोकबाट दक्षिणतर्फ रहेको डिष्टिलरी उद्योगको छेउमा चितुवा देखिएको स्थानियले जनाएका छन् ।
चितुवाले गए राती विष्णु बि.क.को गोठमा रहेको भैसीँलाई समेत आक्रमणगरी घाइते बनाएको छ । अहिले हात्तिको साहारामा चितुवाको खोजी भै–रहेको मातृभुमि सामुदायिक बनका अध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।