• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 03, Oct, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड कावासोती १६ डण्डामा हुने

पावर संदेश
   २७ माघ २०७६, सोमबार १८:१७  मा प्रकाशित
  • 398 पटक पढिएको







  • कावासोती ।
    कावासोती नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कावासोती १६ डण्डामा हुने भएको छ । फागुन १ देखि ३ गते सम्म जनता माध्यामिक बिद्यालय डण्डामा प्रतियोगिता आयोजना गर्न लागिएको सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराईएको हो ।

    सामुदायिक १६, संस्थागत ११, कक्षा ११ र १२ संचालन गरेका ३ बटा क्याम्पसहरुले प्रतियोगितामा सहभागी जनाउने शिक्षा शाखा प्रमुख क्षेत्र बहादुर भण्डारीले जानकारी दिनुुभयो । उहाँका अनुुसार कार्यक्रम सम्पन्न गर्न नगरले साढे ३ लाख रुपैँयाँ र अन्य खर्च व्यवस्थापन गर्ने जनता माविले व्यर्होने समेत जानकारी गराईएको छ ।

    यसरी नगरमा छनौट भएका विद्यार्थी जिल्ला, प्रदेश र राष्ट्रिय रुपमा सहभागी हुन पाउने छन् । प्रतियोगितामा एथ्लेटिक्स, भलिवल, कपर्दी, मार्सल आर्ट लगायतका दर्जन बढी खेल खेल्नको लागि तयारी गरिएको जनता माध्यामिक बिद्यालयका अध्यक्ष आन्नद श्रेष्ठले जानकारी दिनुुभयो ।

    उहाँका अनुुसार प्रतियोगिताको लागि तयारी तिव्र पारिएको र कार्यक्रमको उद्घाटन तथा समापन भब्य बनाउन विद्यालय लागि परेको बताउनुभयो । कावासोती नगरपालिका, जिल्ला खेलकुद विकास, समिति र कार्यक्रमको व्यवस्थापन गर्ने जनता माविको समन्वयमा प्रतियोगिता हुनेछ । उक्त खेलमा सहभागी हुन सम्पूर्ण बिद्यालयलाई नगरपालिकाले आग्रह समेत गरेको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • विद्यालय शिक्षा र आजका बालबालिका
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑