• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

देवचुली १० मा वडा भवन शिलन्यास

पावर संदेश
   ४ फाल्गुन २०७६, आईतवार १३:१३  मा प्रकाशित
  • 618 पटक पढिएको







  • भिम भुसाल, देवचुली ।

    पुर्बि नवलपरासीको देवचुली नगरपालिका वडा नं. १० को वडा कार्यालय भवनको आज (आईतबार) शिलन्यास भएको छ । एक कार्यक्रमका बिच देवचुली १० वडा अध्यक्ष केशर आले मगर र जिल्ला समन्वय समिति सदश्य एंव वडा सदश्य खिमा सारुले  संयुक्त रुपमा सिलान्यास गर्नुभएको हो ।

    भवन शिलन्यास कार्यक्रममा बोल्दै वडा अध्यक्ष आलेले  वडा कार्यालयबाट दिने सेवा नया बन्ने भवनबाट अझ प्रभावकारी रुपमा दिन सहज हुने बताउनुभयो । सम्पूर्ण वडाबासिलाई मध्यनजर गर्दै तत्कालिन प्रगतिनगर गाउ पञ्चायतको जग्गामा भवनको शिलन्यास गरिएको अध्यक्ष आलेले बताउनुभयो । आफ्नै कार्यकालमा १० नम्बर वडालाइ आर्थिक समृद्दि र बिकाशको अनुभुती गराउन आफु क्रियाशिल रहने आलेले बताउनुभयो ।

    अहिले वडा कार्यालय बन्ने कित्ता नम्बर ३ क ९१ मा तत्कालिन गाउ पञ्चायतको नाममा करिब ४ विगाहा क्षेत्रफल रहेको छ तर केहि स्थानियले उक्त जग्गा उपभोग गर्दै आईरहेका छन् ।

    दिवा ईन्जिनियरीङ् प्रा. ली. ले असार मसान्त सम्म काम सक्ने गरि २२ लाखको लागतमा वडा कार्यालय भवनको ठेक्का लिएको छ । २ कठ्ठा क्षेत्रफल रहेको वडा कार्यालयको भवन ५ कोठाको बन्ने छ । देवचुली नगरपालिकाका सम्पूर्ण वडा कार्यालयहरु समान प्रकृतिका रहनेछन् । वडा कार्यालय भवन शिलन्यास कार्यक्रममा वडा प्रतिनिधिहरु सहित सर्बसाधारणहरुको उपस्थिीती रहेको थियो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑