• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 04, Dec, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

विश्वकप छनोट खेल्ने टोलीमा अञ्जन परे, विमल परेनन् (खेलाडीको सूचीसहित)

पावर संदेश
   ४ फाल्गुन २०७६, आईतवार १३:३४  मा प्रकाशित
  • 403 पटक पढिएको







  • काठमाडौं ।

    विश्वकप फुटबल छनोट खेल्ने नेपाली राष्ट्रिय टोलीको प्रारम्भिक चरणको छनोटमा विमल घर्तीमगर छनोटमा परेनन् । आज एन्फाले घोषणा गरेको ३१ सदस्यीय टोलीमा राष्ट्रिय टोलीका पूर्व स्ट्राइकर विमल नपरेका हुन् । अञ्जनले ताइवानविरुद्ध अवे गेममा दुई गोल गरेका थिए । नेपालले यसपटक विश्वकप छनोटमा ताइवानसँग मात्र खेल जितेको छ ।

    विमलसहित चार खेलाडी भुटानमा छनोट खेल्न जानुअघि रात्रीक्लबमा गएपछि कारबाहीमा परेका थिए । उक्त समूहका अञ्जन बिष्ट टोलीमा परेका छन् । तर, विमलसहित दिनेश राजवंशी र सन्तोष तामाङ टोलीमा समावेश गरिएका छैनन् । प्रारम्भिक चरणमा नपरेपनि अन्तिम चरणमा खेलाडीलाई डाकिने सम्भावना भने छ । विदेशमा लिग खेलिरहेका रोहित चन्द, किरण चेम्जोङ र अभिषेक रिजाल पनि प्रारम्भिक छनोटमा छैनन् । नेपालले घरेलु मैदानमा १३ चैत्रमा ताइवान र १८ चैत्रमा अष्ट्रेलियासँग खेल्नेछ ।

    प्रारम्भिक छनोटमा परेका खेलाडी
    गोलरक्षकः विकेश कुथु, विशाल श्रेष्ठ, एलेन न्यौपाने
    रक्षकः रञ्जित धिमाल, सुमन अर्याल, अमित तामाङ, सरोज दाहाल, अजित भण्डारी, छिरिङ गुरुङ, विकास खवास, अनन्त तामाङ, देवेन्द्र तामाङ र दिलेन लोक्तन
    मध्यपंक्तिः विशाल राई, सेसेहाङ आङदेम्बे, तेज तामाङ, विक्रम लामा, सुवास गुरुङ, मिक्छेन तामाङ, पुजन उपरकोटी, एरिक बिष्ट, सुजल श्रेष्ठ, रवि पासवान, सुनिल बल र अञ्जन बिष्ट
    अग्रपंक्तिः जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा र विमल राना



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
  • होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
  • नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
  • देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष



    • पछिल्ला
    • लोकप्रिय
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    प्रधानमन्त्री कप प्रादेशिक छनौटका लागि नवलपुरबाट १४ सदस्यीय महिला टिम छनौट
    होटल हातेमालो इनकाे विन्टर फुड मेनिया सुरू
    नवलपुर जिल्ला महिला क्रिकेट टिम छनौट प्रक्रिया सुरू
    देवचुली नगरपालिका : एमाले सत्तापक्ष कि प्रतिपक्ष
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑