• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Thu, 28, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

छड्के निरिक्षणले बिद्युत चुहावट ८.७६ प्रतिशतमा झर्यो

पावर संदेश
   ७ फाल्गुन २०७६, बुधबार १७:१४  मा प्रकाशित
  • 327 पटक पढिएको





  • तस्विर- मिनाक्षि कंडेल


    मिनाक्षि कंडेल, कावासोती ।
    गत बर्षको तुलनामा यो आर्थिक बर्षमा बिद्युत चुहावटमा कमि आएको छ । नेपाल बिद्युत प्राधिकरण कावासोती शाखाले दिएको जानकारी अनुसार आर्थिक बर्षको ७ महिनासम्म आईपुग्दा बिद्युत चुहावट कम भएको बिद्युत प्राधिकरण कावासोती शाखाका कार्यकारी प्रमुख मधुसुदन यादवले जानकारी दिए ।
    उनका अनुसार बिद्युत चुहावट हुने मुख्य क्षेत्रहरुमा दैनिक जसो कार्यालयबाट खटिएको प्राविधिको टोलिले छड्के चेकजाँच गर्ने र बिद्युत लाईन कटान गर्ने हुदा आर्थिक बर्षमा बिद्युत चुहावट कम भएको बताए ।
    यादवका अनुसार बढि मात्रामा मिटरबाट चोरी हुनेहुदा चुहावट भएका मिटरहरुलाई कार्यलयमा ल्याई चुहावट अनुसार जरिवाना तिराउने गर्दा नियन्त्रण भएको जानकारी दिए । बढि मात्रामा बिद्युत चुहावट हुने क्षेत्रमा कार्यलयले बिशेष निगरानी गर्दै आएको प्रमुख यादवले बताए । गत आर्थिक बर्षमा १२.६९ प्रतिशत रहेको बिद्युत चुहावट यो आर्थिक बर्षमा ८.७६ प्रतिशतमा झरेको छ । केन्द«ले कार्यलयलाई बिद्युत चुहावट ९.५६ प्रतिशत सम्म पुर्याउन तार्गेट गरेको कार्यलय प्रमुख यादवले जानकारी दिए ।
    त्यस्तै यो आर्थिक बर्षमा बिद्युत बक्यौता समयमा नै नतिर्ने ग्राहकहरुको लाईन काटिदिने र आवश्यक जरिवाना तिराउने गर्दा अहिले बक्यौतामा समेत पहिले जस्तो झन्झटिलो नभएको बताए ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑