• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

सडक मिचेर नाला निर्माण

पावर संदेश
   ८ फाल्गुन २०७६, बिहीबार १२:०५  मा प्रकाशित
  • 528 पटक पढिएको







  • सुनसरी ।

    पुरानो नालालाई छोडेर नयाँ नाला निर्माण गर्दा सडक मिचेर बनाएकोमा सुनसरी बराहक्षेत्रका रेल्वेवासिहरु आन्दोलनमा उत्रेका छन् । बुधबार पत्रकार सम्मेलन आयोजना गरि वराहक्षेत्र चक्रघट्टीकाे रेल्वे संघर्ष समितिले आफ्ना माग समयमा नै स्थानीय सरकारले सुनुवाइ नगरे भाेक हड्तालमा उत्रीन बाध्य हुने बताएकाे छ।

    चक्रघट्टि स्थित मुनाल चाैकमा भएको पत्रकार सम्वेलनमा वाेल्दै समितिका अध्यक्ष माधव बरालले साे कुरा बताएका हुन् । मुनाल चाैक देखि बसपार्क सम्म निर्माण भैरहेकाे ढलनाला सडकवाट २-३ फिट पुर्व तर्फ मिचेर वनाएकाे, जग्गा नापजाँच गर्दा डिमर्केशनबाट नापी गर्नुपर्नेमा जथाभावी नापजाँच गरिएको, रेल्वे वासिन्दाले वराहक्षेत्र नगरपालिकाकाे न्यायिक समितिमा निवेदन दिएपनि त्यसमाथि सुनुवाइनै नगरी हतारपुर्वक ढलनाला निर्माण गरिएको, स्थानीय सरकार आफैले न्यायिक समितिकाे अस्तित्व समाप्त पार्ने काम भएकोमा संघर्ष समितिकाे गम्भीर ध्यानाकर्षण भएको रेल्वे संघर्ष समितिका सचिव ईन्द्र भुजेलले वताए ।

    नगरपालिकाले गरेको ढल नाला निर्माण चार आनाको मुर्गि बार्हानाकाे मसला भएको समेत वताएकाे छ । २० लाखकाे कुल बजेटमा निर्माण भएको साे ढलनालामा ६ वटा विद्युत पाेल परेको र साे पाेल नालिवाट स्थानान्तरण गर्दा प्रतिपाेल रु २ लाखका दरले १२ लाख खर्च हुने समितिले वताएकाे छ ।

    संघर्ष समितिले एकतर्फी समिति निर्माण गरि ढलनाला वनाएकाे समेत वतायाे । ढल निर्माणकाे क्रममा सडककाे पुर्व तर्फ रेल्वेमा वसाेवास गर्ने स्थानीयकाे विरोध रहदा रहदै सडक पश्चिम तर्फका स्थानीयलाई मात्र ढल नाला समितिमा राखेर निर्माण कार्य गरेकोमा समितिले विमति जनाएको छ । समितिले याे ढल निर्माणकाे शैलिलाई नजिर वनाएर भाेलि नगर भरिनै गलत ढंगबाट विकासका गतिविधि हुने हुदा यसलाई नजिरकाे रुपमा विकसित हुन नदिनु पर्ने धारण समेत सार्वजनिक गरेको छ । गाउँ बिकास समितिमा दलिय राजनीतिक संयन्त्र हुदा सडकको चाैडाई निर्धारण गरिएको थियो ।

    साेहि क्षेत्रमा शिबालय देखि मुनाल चाैक सम्म ढलनाला निर्माण गरियो । तर मुनाल चाैक देखि बसपार्क सम्म भने नालालाई २-४ फिट पुर्व तर्फ सासेर निर्माण गरिनु मिचाहा प्रवृत्ति रहेको समितिका अध्यक्ष बरालले वताए । यदि संघर्ष समितिलाई नगरले उचित सम्वाेधन नगरे चरणवद्द आन्दोलन हुने समितिका सचिव भुजेलले वताए । संघर्ष समितिले यश अघिनै वराहक्षेत्र नगरपालिकालाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरिसकेकाे छ। यता बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले ” नगरपालिकाको प्राविधिकले नापजाँच गरेर सिमाङ्कन गरेकोले हुँदा निर्माण प्रती चित्त नबुझे अदालत जान सक्ने कुरा बताएका छन् ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑