• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 03, Oct, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

लोकल रुटमा चल्ने बसको ‘प्रतिस्प्रर्धा’ डरलाग्दो

पावर संदेश
   १२ फाल्गुन २०७६, सोमबार १२:१६  मा प्रकाशित
  • 261 पटक पढिएको







  • विवेक भण्डारी,नवलपुर ।

    आफ्नो निजि सवारी छैन् । गन्तव्य सम्म जान सार्वजनिक यातायात नचढि सुख छैन । तर सार्वजनिक यातायातमा चढ्नु अहिले हरेक यात्रुलाई सास्ती व्यहोर्नु जत्तिकै परेको छ । सार्वजनिक यातायातमा यात्रा गर्ने अधिकाशं यात्रुहरुको एउटै गुनासो हुन्छ शिष्ट व्यवहार यातायातका स्टाफले नदर्शाउनु अनि समयमै पुग्नु पर्ने भन्दै ‘प्रतिस्प्रर्धा’ गरि हतारहतार चढाउने अनि हतारहतार ओराल्ने ।

    सार्वजनिक यातायातमा पनि अझै बढि समस्या त लोकल रुटमा चल्ने सवारीमा हुने गरेको यात्रुहरु बताउछन । नारायणगढ–डण्डा, चोरमारा रुट भएर चल्ने सवारीमा यात्रुहरु बढि हैरानी खेप्नु परेको बताउछन । ‘ लोकल रुटमा चल्ने सवारीमा धेरै समस्या र यसको लागि सम्बन्धित निकायले चासो दिनु पर्ने गैडाकोट १६ अमरापुरीका हरी ज्ञवाली बताउछन । ‘लोकल बसमा चढ्यो राम्रो संग चढ्न नपाइ हुइक्याउछन’ ज्ञवालीलले बताए ।

    अहिले नवलपुरमा मात्र ३ देखि चारवटा विभिन्न संघ अन्तरगतका बसहरु चल्ने गर्दछन । चौतारी यातायात, लेकबेसी यातायात, सिटीबस यो रुटमा चल्ने मुख्य सार्वजनिक बसहरु रहेका छन । आफुहरु समयमा पुग्नु पर्ने र आफु भन्दा अघि अरु बस गयो भने यात्रु आफ्नै बसमा हालिहाल्छ भन्ने मानसिकताले अहिले लोकल रुटमा चल्ने बसमा प्रतिस्प्रर्धा पनि बढ्दो रहेको छ । ‘यति प्रतिस्प्रर्धा छ की आफु ओर्लर्ने ठाउँ आयो भन्दा पनि पर पुर्याएर रोक्छन, एक्लै भएत केहि हुन्थेन बच्चा संग हुदा पनि संयमता अपनाउदैनन् ।’ नारायगढबाट दलदले यात्रा गर्दे गरेकी अर्कि दलदलेकी सुष्मा रम्तेल बताउछिन । शक्त यात्रुहरु मात्र हैन सार्वजनिक बसमा सवार गर्ने अशक्त र जेष्ठ नागरिकहरुले पनि हैरानी बेहोर्नु परेको बताउछन ।

    धौलागिरि अपाङ उत्थान संस्थाका अध्यक्ष तथा अपाङता समन्वय समिति देवचुलीका सदस्य विष्णुप्रसाद काफ्लेका अनुसार लोकल रुटमा चल्ने सवारीमा अपाङलाई धेरै समस्या रहेकोे बताए । ‘हामिलाई मुख्य गरि भाडा सहुलियतमा ध्यान नदिने गरेका र अपाङलाई लक्षित गरेको सिट नपाइने समस्या छ’। अरु त अरु अपाङ देखे पछि बस नै रोक्दैन’ । भुषाल बताउछन । सरकारले जेष्ठनागरिकका लागि बनाइदिएको परिचय पत्र देखाउदा समेत सहचालकले आलटाल गर्ने गरेको जेष्टनागरिक रुमबहादुर थापाले गुनासो गरे । ‘सरकारले त परिचय पत्र बनाइदिएको छ, त्यो परिचय पत्र देखाउदा पनि आलटाल गर्ने, धेरै बोल्न पार्ने जस्ता समस्या छ’ ।

    जेष्ठनागरिक थापाले बताए । यता चालकले भने आफुहरुलाई टाइम कार्ड दिएको हुन्छ टाइममा पुग्नै पर्ने हुदा कहिले काहि ढिलो भइ हालेमा यस्तो समस्या आउने गरेको स्वीकारेका छन । जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरका प्रहरी मिनबहादुर कुवँरका अनुसार जिल्लामा चल्ने सार्वजनिक बसको हकमा भने समयमा चेकजाचँ गरेको बताए । ‘हामिकहाँ अझै सम्म लोकल रुटमा चल्ने बसको विषयमा कुनै गुनासो र उजुरी आएको छैन , यस्ता उजुरी आइ हालेमा हामिल तत्काल कार्बाही गर्ने गरि काम गछौँ ट्राफिक प्रहरी कुवर बताउछन ।

    उनले यात्रुलाई समस्या परे तत्काल १०० मा फोन गरि समस्या सुनाउन यात्रुलाई आग्रह समेत गरे । हतार र आफुलाई फाइदा हेर्नु भन्दा पनि बसमा सवार यात्रुहरुको सुविधालाई ध्यान दिन सके सार्वजनिक बसका विषयमा उठ्ने गुनासा केहि कम हुने थिए ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑