• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 03, Oct, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

शाखा अधिकृत १३.३८ प्रतिशत मात्र उत्तीर्ण

पावर संदेश
   १३ फाल्गुन २०७६, मंगलवार ११:२९  मा प्रकाशित
  • 296 पटक पढिएको







  • काठमाडौं ।

    लोकसेवा आयोगले लिएको शाखा अधिकृत प्रथम चरणको परीक्षामा १३।३८ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । गत २५ माघमा आयोगका विभिन्न कार्यालयबाट सञ्चालन भएको प्रथम चरणको परीक्षामामा पास हुनेको नतिजा कमजोर देखिएको हो ।

    परीक्षामा सम्मिलित ९खुला र समावेशी०, एकीकृत परीक्षाअन्तर्गत राजपत्रांकित तृतीय श्रेणी ९अप्राविधिक० शाखा अधिकृत वा सोसरह पदका लागि उम्मेदवार रहेका २५ हजार ४३ जनामध्ये ३ हजार ३ सय ५३ जना द्वितीय चरणको परीक्षाका लागि छनोट भएको आयोगले जनाएको छ । जुन कुल सहभागीको १३।३८ प्रतिशत मात्रै हो ।

    पाण्डे सचिवमा बढुवा
    सरकारले नेपाल प्रशासन सेवातर्फ रिक्त रहेका तीन सचिव पदमध्ये एकमा वरिष्ठ सहसचिव टेकनारायण पाण्डेलाई बढुवा गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सचिव बढुवा सिफारिस समितिबाट सिफारिस गरिएका तीनमध्ये पहिलो नम्बरमा रहेका पाण्डेलाई सचिव ९विशिष्ट श्रेणि०मा बढुवा गर्ने निर्णय गरेको हो । प्रशासन सेवामा अझै दुई सचिव पद रिक्त रहे पनि बढुवा प्रक्रिया सुरु हुन सकेको छैन ।
    यसैगरी, बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त रहेको १२औं तहका लागि डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्र श्रेष्ठलाई बढुवा गर्ने निर्णय गरेको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • विद्यालय शिक्षा र आजका बालबालिका
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑