• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 03, Oct, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

फलाम खानी उत्खननका लागि पूर्वाधार तयार हुदै

पावर संदेश
   १ चैत्र २०७६, शनिबार १५:५७  मा प्रकाशित
  • 620 पटक पढिएको







  • विवेक भण्डारी,नवलपुर ।

    प्रदेश नम्बर ४ अन्तरगत नवलपुरको हुप्सेकोट गाउँपालिका–५ खानीगाउँमा रहेको फलाम खानी उत्खननका लागि पूर्वाधार निर्माण अघि बढाइएको छ । खानीसम्म सडक, बिजुली तथा अन्य आवश्यक भौतिक पूर्वाधार र्पुयाउन लागिएको धौवादी फलाम खानी लिमिटेडका अध्यक्ष सोमकान्त पौडेलले जानकारी गराए ।

    खानी सम्म पूर्वाधार निर्माणका लािग खानी विभागका महानिर्देशक, उद्योग र अर्थ मन्त्रालयका सहसचिव र सडक विभागका सहसचिव सहित ५ सदस्यीय समिति समेत गठन गरेको खानी लिमिटेडका अध्यक्ष पौडेलले बताए । साढे २ वर्ष्भित्र खानीबाट फलाम उत्पादन हुने गर्ने गरि पूर्वाधारको विकासलाई पनि संगै लैजाने गरि काम हुने बताइएको छ ।

    यहाँको कच्चा पदार्थमा ५८ प्रतिशतसम्म हेमटाइडेवर (फलाम निकाल्ने तत्व) भेटिएको छ । फलाम खानीका लागि ६० प्रतिशतभन्दा बढी हेमटाइडेवर उत्तम र ३० देखि ६० प्रतिशत मध्यम खालको मानिन्छ । खानीबाट करिब दुई करोड टन फलाम उत्पादन हुने अनुमान छ । खानी उत्खनन संगै गाउँको विकास हुने भन्दै सो क्षेत्रका स्थानियहरु पनि उत्साहित भएका छन ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑