• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 03, Oct, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

भोली राती १२ बजे देखि भारतसँग जोडिएका ४ बाहेक अन्य सबै नाका बन्द हुने

पावर संदेश
   १ चैत्र २०७६, शनिबार १७:२५  मा प्रकाशित
  • 864 पटक पढिएको







  • काठमाडौं ।
    भारत सरकारले नेपालसँग सीमाना जोडिएको चार वटा नाका बाहेक अरू सबै नाका बन्द गरेको छ। कोरोना भाइरसको संक्रमण थप फैलिन नदिनको लागि भारतले ३० फागुनमा नयाँ निर्णय गर्दै २ चैतको राती १२ बजेदेखि लागु हुने गरी रक्सौल, सुनौली, बनवाशा र रानीगञ्‍ज नाका बाहेकका सबै नाकाबाट आवतजावत बन्द गर्न लागेको हो।
    भारतले नेपाल, भुटान, बङ्गलादेश र म्यानमारसँग जोडिएको नाका बन्द गर्न लागेको हो। अर्को सूचना जारी नभएसम्मको लागि नाकाहरू बन्द गर्न लागिएको भारतले हिजो जारी गरेको सूचनामा उल्लेख छ।
    भारतले जारी गरेको नयाँ व्यवस्थाअनुसार, भिषा नचाहिने व्यवस्था रहेका नेपाल र भुटानका नागरिक भने भारतमा आवत जावत गर्न पाउनेछन्। यी दुई देशबाहेक तेस्रो देशका नागरिकका लागि भने तोकिएका बाहेक स्थल मार्गको नाका बन्द गर्न लागेको हो।
    कर्णाटकमा केही दिन अघि र हिजो दिल्लीमा एक जना गरी कोभिड–१९ को कारण भारतमा दुई जनाको मृत्यु भएको छ। भारतमा अहिलेसम्म ८२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
    यसअघि भारतले कुटनीतिक बाहेकको सबै भिषा निलम्वन गरिसकेको छ भने कोभिड–१९ बाट प्रभावित चीन, इटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन र जर्मनीमा हवाई उडान बन्द गरेको छ।लोकतन्त्र



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑