• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 03, Oct, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

हतारको परिक्षामा विद्यार्थि, पाठ्यक्रम नै नसकि परिक्षा

पावर संदेश
   २ चैत्र २०७६, आईतवार ११:३८  मा प्रकाशित
  • 451 पटक पढिएको







  • विवेक भण्डारी, नवलपुर । 

    शैक्षिक पाठ्यक्रम सक्न अझै केहि समय बाकी छ । कतिपय विद्यालयहरुमा सक्न पर्ने पाठ्यक्रम अझै सकिएको छैन । यति बेला चिनबाट फैलिन सुरु गरेको कोरोना भाइसरको त्रासले नवलपुर संगै देशभरका विद्यालयमा आकस्मीत जस्तै गरि परिक्षा संञ्चालन गरियो । सरकारले निर्देशन दिए अनुरुप चैत्र ५ गते भित्र कक्षा ९ सम्मको सबै परिक्षा सकिसक्नु पर्ने कारण अहिले हतारहतारमा परिक्षा संञ्चालन भइ रहेको छ । “पाठ्यक्रम सकिएकै छैन तर हामिले परिक्षा भने दिन सुरु गरि सकेका छाँ” देवचुली नगरपालिकामा रहेको नेपाल मा वि कक्षा ८ मा अध्ययन गर्ने कृतीका पौडेलले बताइन । “अझै पाठ्यक्रा सक्न बाँकी छदा एक्कासी परिक्षा सुरु हुने भन्ने कुरा थाहा भयो, अनि आफै घरमा हतार हतार परिक्षाको तयारी थालि अहिले परिक्षा दिदै छु” आठ कक्षाको परिक्षा दिदै गरेकी कृतीकाले बताइन । कृतीका मात्र होइन उनि जस्ता कयौँ विद्यार्थिहरु अहिले हतारहतारमा परिक्षा दिइ रहेका छन ।

    कावासोती नगरपालिका शिव मा. वि. मा अध्ययन गर्ने एक विद्यार्थि पनि आकस्मीत परिक्षा सुरु हुदा दंग परे,“पाठ्यक्रा सक्न धेरै बाँकी थियो , कतै कतै हल्ला त सुनेका थियौँ कोरोनाका कारण परिक्षा चाडै हुन्छ भन्ने तर हल्ला सुनेको तिन दिनमै परिक्षाको तालिका सार्वजनीक यो तर पाठ्यक्रा भने अघी बढेको छैन।” एक विद्यार्थिले भने । अहलिे सानो कक्षा देखि ठुला कक्षा सम्म परिक्षा सक्न हतार छ , कोरोना भाइरस र यसको असरबाट जनतालाई जोगाउन परिक्षा समय अगावै सुरु गरिएको हो । “चैत्र १२ गते सम्म कोर्ष भ्याउने गरि शिक्षकहरुले तालिका बनाएका थिए तर सरकारबाट निर्देशन भए पछि हामिले नसकिएका कोर्षहरुलाई सार्वजनिक बिदामा पनि विद्यार्थिहरुलाई बोलाई कोर्ष सकेका थियौँ” जनविकास आधारभुत विद्यालयका प्रधानाध्यापक प्रेम न्यौपानेले भने ।

    चैत्र १५ गतेबाट सुरु हुनु पर्ने परिक्षा कोरोनाको त्रासले अहिले फागुन २८ गतेबाट परिक्षा सुरु गरिएको हो । परिक्षा समयमा सक्न भन्दै विद्यालयहरुले सार्वजनिक विदामा पनि परिक्षा संञ्चालन गरे । “परिक्षा चैत ५ गते भित्र सक्नु पर्छ रे , हामिले शनिवार पनि परिक्षा दियौँ,” देवचुली मा वि कक्षा ६ मा अध्ययन गर्ने एक विद्यार्थिले बताए । “हामीले दिएको परिक्षाको फल के हुन्छ थाहा छैन तर हतारहतार भए पनि परिक्षा सक्नु पर्ने भएकोले हामिले पाठ्यक्रममा हुने पृष्ठपोषण पर्याप्त नपाइ परिक्षामा सहभागि भायौँँ” एक विद्यार्थिले भने ।

    यसरी हेदा अहिले विद्यार्थिहरुले परिक्षाको फल सोचे अनुरुप भन्दा फरक आउने महशुस गरेका छन । एक त विद्यार्थिहरु विना तयारी परिक्षामा सामेल भएका छन अर्को तर्फ पाठ्यक्रममा भएका विषयहरु जति सक्नु पर्ने हो त्यति नसकिएको र हतारहतारमा गरेको कारण अहिले परिक्षामा सामेल विद्यार्थिहरुका लागि परिक्षा नतिजा सोचे भन्दा फरक आउने आकलन विद्यार्थिहरु आफै गरेका छन ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • विद्यालय शिक्षा र आजका बालबालिका
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑