• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Thu, 28, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

देवचुलीको प्रगतिनगरमा भुमिगत विद्युत लाईन विस्तारमा स्थानियको अवरोध

पावर संदेश
   ५ चैत्र २०७६, बुधबार ११:५२  मा प्रकाशित
  • 550 पटक पढिएको







  • भिम भुसाल, देवचुली ।
    देवचुली नगरपालिकाको छत्तिस घर देखि लोकाहा पुल सम्म सञ्चालन हुदै गरेको सिंगल सर्किटको भुमिगत विद्युत्त लाईन विस्तारमा प्रगतिनगरका स्थानियले अवरोध गरेका छन् । देवचुली नगरपालिका १५ प्रगतिनगर चोकमा ढल निकासलाई वेवास्ता गरि भुमिगत विद्युत्त लाईन विस्तार गरिएको भन्दै स्थानियले काममा अवरोध गरेका हुन् ।

    घर अगाडी भएर बग्ने नाला तथा ढल विद्युत्त लाईन विस्तारको क्रममा भत्किने भएकोले तत्काल ढल निकाशको आवश्यकता रहनेहँुदा नगरपालिका तथा सम्बन्धीत निकायले ध्यान नदिदासम्म काम हुन नदिने स्थानियले बताएका छन् । विद्युत्तले संरचना भत्काएर विद्युत्तको मात्रै काम गर्ने ढल निकाशको जिम्मेवारी नलिने जनाएपछी स्थानियले काममा अवरोध गरेका हुन् ।

    देवचुली नगरपालिका वडा नम्बर १५ वडा अध्यक्ष हरिभक्त भट्टराईले ढल निकास तथा सडकको जिम्मेवारी सडकबोर्डले हेर्ने बताउनुभएको छ । तर सडक वोर्डले तत्काल ढल निकासमा काम गर्ने अवस्था नदेखिएको स्थानियले बताएका छन् । निरन्तर रुपमा बगिरहने ढल रोकिदा स्थानियको घर–घरमा ढल पस्ने, दुर्गन्ध फैलिने भन्दै स्थानियले ब्यवस्थापनको माग गरेका छन् ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑