• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

नवलपुरको खरकट्टामा सवारी दुर्घटनाहुँदा एक जनाको मृत्यु, ३ घाईते, एकको अवस्था गम्भिर

पावर संदेश
   १० चैत्र २०७६, सोमबार ११:३०  मा प्रकाशित
  • 425 पटक पढिएको







  •  नवलपुर

    पुर्बपश्चिम मुख्यमार्ग अन्तर्गत कावासोतीको खरकट्टा जंगलमा दुईवटा स्कुटर ठक्कर खाँदा भएको दुर्घटनामा  एक बालककोे ज्यान गएको छ ।

    पुर्बबाट पश्चिमतर्फ आउँदै गरेको ना.४४ प.४६२ नम्वरको स्कुटर र पश्चिमबाट पुर्बतर्फ जाँदै गरेको लु.४८ प.११३० नम्वरको स्कुटर आज एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

    दुर्घटनामा परि कावासोती ३ अठ्ठाईस बिगाहाका अन्दाजी ६–८ बर्षका बालक जिवन तामाङको ज्यान गएको हो । भने स्कुटरमा सवार अठ्ठाईस बिगाहाकै बर्ष २५ का अमन तामाङ र १६ बर्षका अनुप तामाङ घाईते भएका छन् ।

    उनीहरु ना.४४ प.४६२ नम्वरको स्कुटरमा सवार थिए । त्यस्तै, अर्को लु.४८ प.११३० स्कुटरमा सवार हुप्सेकोट गा.पा.१ बेलुवा बस्ने बर्ष ३९ को ओम नारायण महत्तो र निजको छोरा बर्ष अन्दाजी १३ को समिर महत्तो पनि घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

    घाईते बावुछोराको कावासोतीस्थित नवलपुर अस्पतालमा उपचारका लागी पुर्याईएको प्रहरीले बताएको छ । मध्यबिन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घाईते अमन र अनुपको एलाईफ अस्पतालमा उपचार भैरहेको प्रहरीले बताएको छ । घटनाको स्थलगत अनुसन्धानपछि प्रहरी अन्य अनुसन्धानमा जुटेको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑