• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

देवचुलीमा खाद्यान्न, तरकारी तथा फलफुल पसल दिउसो १२ देखि ४ बजेसम्म मात्र खुल्ला

पावर संदेश
   १३ चैत्र २०७६, बिहीबार १९:३२  मा प्रकाशित
  • 502 पटक पढिएको







  • भिम भुसाल, देवचुली ।
    नवलपुरको देवचुली नगरपालिकाले सरकारले जारी गरेको लकडाउन प्रभावकारी बनाउन खाद्यान्न, तरकारी तथा फलफुल पसल दिउसो ४ घण्टा मात्रै खोल्न निर्देशन गरेको छ । आज बिहिवार विपत ब्यवस्थापन समितिको देवचुली नगरपालिका सभाहलमा आकस्मिक बैठक बस्दै लकडाउनको समयमा ब्यक्तिहरुको भिडभाड भएकोले दिउसो १२ देखि ४ बजे सम्म मात्रै खोल्न निर्देशन गरको हो ।

    साथै नगरभित्र रहेको ईलाका प्रहरी कार्यालय रजहर, औधोगिक सशस्त्र प्रहरी बल देवचुली र अस्थाई प्रहरी पोष्ट दलदलेलाई आवश्यक सवारीसाधन, सुरक्षका सामाग्री उपलब्ध गराउदै नगरभित्र लकडाउन तोड्ने सवारी साधन नियन्त्रणमा लिन आग्रह गरेको छ । सोहि अनुरुप प्रहरीले आज साँझ देखि नै जथाभावी सञ्चालन गरेका मोटरसाईकल, अटो, टेक्टर लगाएतलाई नियन्त्रणमा लिन शुरु गरेको छ ।
    विपत ब्यवस्थापन समितिको निर्णय अनुरुप नै क्वारेन्टाईमा रहेका ब्यक्तिलाई भोजन सहितको आवासको सुविद्या, सामुदायिक प्राकृतिक चिकित्सालयमा क्वारेन्टाईनको सुविद्या, मदिरा पसल, होटल रेष्टुरा पूर्णरुपमा बन्द गर्ने र अनुगमनलाई तिव्रता दिने निर्णय गरेको छ ।

    त्यस्तै निजि स्वास्थ्य संस्थालाई कोरोना संक्रमण ब्यवस्थापनमा सहयोग गर्न अनुरोध, नगरबाट सुचनाको प्रभावकारीता, नगरभित्र सञ्चालित एम्बुलेन्स चालकलाई पिपिई सहितको सुरक्षा सामाग्री उपलब्ध गराउने तथा सम्पुर्ण नगरबासीमा नेपाल सरकारको आधिकारीक सुचनालाई पढ्न र घरमै बसेर लकडाउनलाई सफल बनाउन नगरपालिकाले अनुरोध गरेको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑