• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 26, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

नवलपुरमा अलपत्र परेका एक हजार बढी श्रमिकलाई उद्धार गर्दै जिल्ला प्रशासन

पावर संदेश
   १५ चैत्र २०७६, शनिबार २०:१४  मा प्रकाशित
  • 341 पटक पढिएको







  • भिम भुसाल, नवलपुर ।
    नवलपरासी वर्दघाट सुस्ता पूर्व (नवलपुर) जिल्ला प्रशासनले लकडाउनको समयमा जिल्लामा अलपत्र परेका श्रमिकलाई उद्धार गर्ने भएको छ । कामको शिलशिलामा नवलपुर आएका र गृह जिल्ला जान चाहाने श्रमिकलाइ निमार्ण ब्यवसायी ठेकेदारले सवारीसाधनको ब्यवस्था गर्ने र जिल्ला प्रशासन कर्यालयले सवारी पासको ब्यवस्था गर्ने गरि उद्धार गर्न लागिएको हो ।
    बारा, पर्सा, सल्यान, कैलाली, झापा लगाएतका जिल्लाबाट नवलपुर काम गर्न आएका श्रमिक पैदल हिडेर आफ्नो गृह जिल्ला जान लागेपछी नवलपुर प्रशासनले भोली आईतवार श्रमिकको उद्धार गर्ने प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभयो । करिव २ सय ५० जना श्रमिक जिल्ला छोडेर गैसकेको जनाउदै बाँकी रहेका करिव एक हजार देखि १२ सय श्रमिकलाई उनिहरुको सम्बन्धित जिल्ला प्रशासनसँग समन्वय गरि पठाउन लागिएको घिमिरेले बताउनुभयो ।
    नवलपुरको काली गण्डकी करिडोर, हेटौडा–बर्दघाट प्रशारण लाईन, नारायगढ बुटवल सडक निमार्ण लगाएतका आयोजनामा काम गर्दै आएका दैनिक ज्याला मजदुरी गरेर खाने श्रमिकलाई उनिहरुको चाहाना अनुरुप गृह जिल्ला पठाउन लागिएको हो ।
    उनिहरुलाई नवलपुर जिल्लाबाट पठाईसकेपछी पनि १४ दिन उनिहरुकै जिल्लामा क्वारेन्टाइनमा राखिने ब्यवस्था मिलाईएको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑