• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

नवलपुरमा सङ्कटका बेला बन्द गर्ने निजि मेडिकलको नविकरण रोकिने

पावर संदेश
   १६ चैत्र २०७६, आईतवार १२:२६  मा प्रकाशित
  • 630 पटक पढिएको







  • दयाराम आचार्य,नवलपुर । 
    राज्य सङ्कटमा परेका बेला बन्द रहेका निजि मेडिकलको नविकरण रोक्ने तयारी थालिएको छ । न्यूनतम स्वास्थ्य उपचार समेत नागरिकले सहज रुपमा पाउन नसकेको गुनासो बढदै गएपछि स्थानीय तहहरू निजि मेडिकल प्रति कठोर हुन लागेका हुन् । नवलुरमा रहेका निजि मेडिकलहरू अहिले अधिकांश बन्द अवस्थामा रहेका छन् ।
    लाभ लिने समयमा प्रतिस्पर्धा गर्ने तर आम नागरिक सङ्कटमा पर्दा न्यूनतम स्वास्थ्य सेवा समेत उपलब्ध नगराई बन्द गरेका निजि मेडिकलको नविकरण रोकिने कावासोती नगरपालिका उप प्रमुख प्रेमशङ्कर मर्दनिया थारुले बताउनु भएको छ । पहिला जानकारी गराउने,जानकारी गराउदा समेत अटेर गरी मेडिकल नखोलेमा नविकरण रोक्ने तयारी गरिएको उहा“ले बताउनु भएको छ । आम नागरिकले समेत निजि मेडिकल देखाएको व्यवहार प्रति आक्रोश व्यक्त गरेका छन् ।
    अहिले राज्य सङ्कटमा छ, राज्य र आम नागरिक समेत भाइरस बिरुद्ध लडिरहदा निजि मेडिकलहरू भने बन्द गरेर बस्नु निन्दनीय कार्य भएको कावासोती तीनका स्थानीय गोपाल लामिछानेले बताउनुभयो ।
    देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुषालले समेत अहिलेको अवस्थामा बन्द रहेका निजि मेडिकल प्रति उदार बन्न नसकिने बताउनु भएको छ । अहिले राज्य र नागरिकलाई सेवा प्रदान गर्नु पर्ने बेलामा बन्द गरिनु उचित नभएको भन्दै, त्यस्ता मेडिकलको रेकर्ड राखि नविकरण रोक्न सकिने प्रमुख प्रशासकीय अधिकृत भुषालले बताउनुभयो ।
    गैण्डाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले समेत स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सेवा प्रदान गर्ने संस्थाहरू अहिलेको बिषम परिस्थितिमा बन्द हुनु उचित नभएको भन्दै, बन्द गरे आफूहरुले समेत नविकरण रोकि त्यस्ता मेडिकललाई बन्द गराउने बताउनु भएको छ ।
    अहिले सामान्य ज्वरो,रुखा,खोकी देखी अन्य स्वास्थ्य समस्या देखिए पनि सहज रुपमा उपचार नपाउने अवस्था सिर्जना भएको छ । जिल्लाका सरकारी स्वास्थ्य सेवाहरू खुल्ला रहेपनि निजि मेडिकलहरू भने बन्द अवस्थामा रहेका छन् ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑