• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

देबचुली १२ का वडाध्यक्ष भुसाल र प्रत्यासी भुर्तेलको संकटमा सहकार्य

पावर संदेश
   १९ चैत्र २०७६, बुधबार १२:२६  मा प्रकाशित
  • 371 पटक पढिएको







  • खगेन्द्र पराजुली,
    नवलपुर ।
    कोरोना संक्रमणको त्रास र लकडाउनमा स्थानीयलाई अत्यावश्यक वाहेक घरवाहिर ननिस्कन भनिएकाले जनप्रतिनिधी तथा कोरोना रोकथाम वडा समन्वय समितिका सदस्य आफैले खाद्य सामग्री वडामा पुर्याएका छन् ।
    देबचुली १२ का दैनिक ज्यालादारी तथा अति बिपन्न परिवारको भोक मेटाउनका लागी भोली बिहीवार बितरण गर्न लागिएको चामल, दाल र नून जीपमा लोड गर्न वडाध्यक्ष दिनानाथ भुसाल दिनेशसँगै कोरोना रोकथाम वडा समन्वय समितिका सदस्य तथा देबचुली उद्योग बाणिज्य संघका उपाध्यक्ष लोकप्रसाद भुर्तेलसँगसँगै कस्सिएका थिए ।


    वडाध्यक्ष भुसालसँगै नागरीकको चुल्हो जलाउन कस्सिएका भुर्तेल स्थानीय निर्बाचनका भुसालका प्रत्यासी हुनुहन्छ । सामाजिक कार्यमा यी दुई जना वडाध्यक्ष भुसाल र उपबिजेता भुर्तेलको हातेमालोलाई स्थानीयले मुक्तकण्ठले प्रसंशा गरेका छन् ।


    त्यस्तै, लकडाउनका बेला दैनिक गुजारा चलाउन मुस्किल भएका वडाका ६७ घरपरिवारका लागी ६७ केजी दाल ६७ पोका नून र ५० किलोको २१ बोरा चामल वडामा ल्याईसकेको वडाध्यक्ष भुसालले जानकारी दिनुभयो ।
    वडाध्यक्ष भुसालका अनुसार वडा नम्वर १२ मा एक जना ब्यक्ति बरावर साढे ३ किलो चामल परिवार सदस्य संख्यालाई गुणन गरेर दिईने छ भने दाल तथा नून भने प्रति परिवार १ किलोको दरले बितरण गरिने बताउनुभयो ।
    वहाँले खाद्य सामाग्री गाडीमै राखेर ती परिवारका घरघरमै पुगेर भीडभाड नगरी बितरण गरिने बताउनुभयो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑