• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 03, Oct, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

देवचुलीको खाद्यान्न बैङ्कमा ६ लाख ८२ हजार संकलन, आज मात्रै २ लाख ६५ हजार सहयोग प्राप्त

पावर संदेश
   २० चैत्र २०७६, बिहीबार २२:११  मा प्रकाशित
  • 382 पटक पढिएको







  • भिम भुसाल, देवचुली ।

    कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणको लागि देवचुली नगरपालिकाले जनस्तरबाट शुरु गरेको खाद्यान्न बैङ्कमा ६ लाख ८२ हजार रुपैया बरावरको नगद तथा खाद्यान्न संकलन भएको छ । सरकारले लकडाउन शुरु गरेसँगै देवचुली नगरपालिकाले दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवार तथा श्रमिकलाई राहत स्वरुप निमार्ण गरेको खाद्यान्न बैङ्कमा उक्त रकम जनस्तरबाट संकलन भएको हो ।
    नवलपुर भित्रका १८ वडा संघसंस्था तथा सहयोगी ब्यक्तिहरले देवचुलीको खाद्यान्न बैङ्कमा सहयोग हस्तान्त्रण गरेका छन् । जसमा ४ लाख ४८ हजार पाँच सय पाँच रुपैया नगद र २ लाख ३३ हजार पाँच सय पाँच रुपैया बरावरको खाधान्नमा सहयोग प्राप्त भएको छ । ६ दिनको अवधिमा संकलित रकममा आज मात्रै २ लाख ६५ हजार रुपैया बरावरको सहयोग खाद्यान्न बैङ्कमामा जम्मा भएको देवचुली नगरपालिकाले जानकारी गराएको छ ।

    आफूँले नै आफ्नोलागी सहयोग गरौँ भन्ने उदेश्यका साथ जनस्तरबाट नै सहयोग रकम संकलन गरि नगरभित्रका अति विपन्न एंव दैनिक ज्याला मजदुरी गरेर जिवन निर्वाह गर्दै आएका नागरिकलाई खाद्यान्न प्रदान गरिने देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालले बताउनुभयो ।

    नगरपालिकाले एकद्धार प्रणालीमार्फत राहत वितरण गर्ने भएकोले अति विपन्न परिवारले मात्रै राहत प्राप्त गर्ने देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारीले बताउनुभयो । साथै वडामा सर्वपक्षिय तथा सर्वदलिय आधारमा, दैनिकि गुजारा चलाउन नसक्ने परिवारलाई मात्रै राहत प्रदान गर्न नगरपालिकाले हरेक वडालाई निर्देशन गरेको उपप्रमुख तिवारीले जानकारी दिनुभयो ।
    देवचुली नगरपालिकाले जनस्तरबाट नै निमार्ण गरेको खाद्यान्न बैङ्कले सर्वत्र प्रशंसा पाएको छ ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑