• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

देवचुलीको राहत बोकेको बोलेरो दुर्घटनाः ११ जना सवार; ६ घाईते, २ मध्यम

पावर संदेश
   २१ चैत्र २०७६, शुक्रबार १७:००  मा प्रकाशित
  • 537 पटक पढिएको







  • भिम भुसाल, देवचुली । देवचुली नगरपालिका ५ मृत्युङमा खाधान्न राहत बोकेको दुर्घटनाहुँदा ६ जना घाईते भएका छन् । बन्दिपुरमा खाद्यान्न लिएर जादै गरेको ना १ ज ६६७७ नम्बरको बोलेरो गाडी दुर्घटना हुदा वडा सदस्य सहित ६ जना घाईते भएका छन् ।
    देवचुली वडा नम्बर ५ वडा सदस्य ४३ वर्षिय पुतलि विक, २९ वर्षिय नवु आयार्य, १९ वर्षिय संदेश गुरुङ, २२ वर्षिय शुसिल चापागाई, ५५ वर्षिय प्रेमबहादुर सिंजाली, र ३१ व्र्षिय मित्रमायाँ राई घाईते भएका छन् । जसमा वडा सदस्य पुतलि विकको अनुहारमा तथा टाउकोमा चोट लागेको छ भने मित्रमायाँ राईको खुट्टामा चोट लागेको छ ।
    ११ जना सवार रहेको बोलेरोमा अन्य ब्यक्ति भने सामान्य रहेको देवचुली नगरपालिका वडा नम्बर ५ वडा अध्यक्ष शिवलाल सापकोटाले जानकारी दिनुभयो । घाईते सम्पुर्णको प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा उपचार भैरहेको छ ।
    देवचुली ५ बन्दिपुरका ४० परिवारलाई खाद्यान्न वितरण गर्न गएको समुह दुर्घटनामा परेको हो । साघुँरो, उकालो बाटोमा बोलेरो चढ्न नसकेको र गाडी पछाडी हुत्तिएर ब्रेक नलाग्दा दुर्घटना भएको बोलेरोमा सवार शुसिल चापागाईले जानकारी दिनुभयो ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑