
नवलपुर ।
पूर्वी नवलपरासीको बुलिङटारबाट लकडाउनको फाईदा उठाउदै अबैध रूपमा वन तस्करले कटान गरि राखिएका ६२ थान सालका गोलिया बराबद भएको छ ।

डिभिजन वन कार्यलय नवलपुरका अनुसार बुलिङटार १ मोचडाडाबाट अबैधरूपमा कटान गरि राखिएका ६२ थान सालका गालिया बन कार्यलयबाट गएको टोलिले बराबद गरेको हो ।
गोलिया काठको नाप जाँच भईरहेकोले थप जानकारी आउन बाकि रहेको जनाईएको छ ।